सीसीडी खारेज गरी सीडी रेसियो कायम गर्दा बैंकहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिले बैंक तथा वित्तीय संस्थाको कर्जा दिने क्षमता घटाएको छ । नयाँ मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले ल्याएको कर्जा– निक्षेप अनुपात (सीडी) रेसीयोले बैंक तथा वित्तीय

प्रोभिजनको नयाँ व्यवस्थाले बीमितले पाउने बोनस घट्दै, कुन कम्पनीको कतिले घट्छ ?

काठमाडौं । बीमा समितिको नयाँ निर्देशनले बीमितले पाउने बोनस घट्ने भएको छ । समितिको निर्देशनपछि बीमा कम्पनीले भविष्यमा दिने बोसनमा अहिले नै प्रोभिजन गर्नुपर्ने व्यवस्था भएपछि बीमितले तत्काल पाउने बोनस

अदालतको अन्तरिम आदेशपछि सामाजिक सुरक्षा कोषबाट योगदान रकमसहित फिर्ता हुँदै आवद्ध संस्थाहरु

अदालतको अन्तरिम आदेशपछि सामाजिक सुरक्षा कोषबाट योगदान रकमसहित फिर्ता हुँदै आवद्ध संस्थाहरु काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध भइ योगदान शुरु गरेका कतिपय संस्थाहरुले आबद्धता फिर्ता गर्न थालेका छन् ।

४० लाख ऋण २२ वर्षमा कसरी भयो १८ करोड ? यस्तो छ सनराइज बैंकको हिसाब

काठमाडौं । तपाईंले ऋणबारे एउटा निकै पुरानो कथन पक्कै पनि सुन्नु भएकै होला । ‘साँवाको ब्याज, ब्याजको स्याज र स्याज प्याज’ नेपाली समाजमा निकै चर्चित कथन हो । पहिलेको जमनामा

यस्तो छ भेट्रान बैंकर शोभनदेव पन्तको रामकहानी, नयाँ पुस्ताले के सिक्ने ?

काठमाडौं । हरेक मानिसका आ-आफ्नै सपना हुन्छन् । ती सपना कतिका पूरा हुन्छन् त कतिका पूरा हुँदैनन् । सपना पूरा गर्न मेहनत गर्नेले मिठो स्वाद चाखेरै छाड्छन् । त्यस्तै सफलता

यसकारण सेबोन अध्यक्ष र नेप्से प्रमुखले सर्बोत्तमको सेयरमा ‘भित्रि कारोबार’ गरे: रविन्द्र भट्टराई

सर्वसाधारणमा सेयर जारी गर्ने घोषणा गरिसकेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयरमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रमुखको संलग्नताको बहस जारी छ । यो बहस तत्काल सकिँदैन ।

१७ वर्षअघि लिलाम भएको धितो फिर्ता गर्न सर्वोच्चको फैसला !

काठमाडौं । सर्वोच्च अदालतले १७ वर्षअघि लिलामी भइसकेको धितो फिर्ता गर्न सनराइज बैंकलाई आदेश दिएको छ । सर्वोच्चले सनराइज बैंकले मर्जर गरेको तत्कालीन नेशनल फाइनान्स कम्पनीले लिलाम गरेको धितोको जग्गा

नेप्सेका सीइओ साउदको अनैतिक धन्धा: लिलामीको सेयर भरेको भेटियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीइओ चन्द्रसिंह साउदले बिक्री नभएको हकप्रद सेयरको लिलामीमा सहभागी भएको भेटिएको छ । क्लिकमाण्डूलाई प्राप्त कागजअनुसार नेप्सेका सीइओ साउदले सिभिल लघुवित्तको बिक्री नभएको हकप्रदको

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नियम विपरीत सुविधा लिएको खुलासा

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नियम विपरित सुविधा लिएको खुलेको छ । २०७६ साल पुसमा बोर्ड अध्यक्ष भएका ढुंगानाको प्रस्तावमा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले तलब सुविधा बढाएका

बीमा कम्पनीको हकप्रद रोकेर पुँजी वृद्धि र मर्जरमा लैजाने बीमा समितिको रणनीति

काठमाडौं । बीमा समितिले हकप्रद सेयर जारी गर्न रोक लगाएर पुँजी वृद्धिको नीति अबलम्बन गरी कम्पनीको संख्या घटाउने रणनीति अबलम्बन गरेको छ । अहिले हकप्रद सेयर जारी गर्न रोक लगाएर