यी ८ बुँदा पूरा भए बैंकका कर्मचारी कोषमा

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले ८ बुँदा कार्यान्वयन भएपछि मात्र सामाजिक सुरक्षा कोषमा जान सकिने जनाएको छ । सरकार परिवर्तन भएपछि ट्रेड युनियन कांग्रेसले श्रम मन्त्रालयको समेत जिम्मेवारी लिएका

बैंकहरुको व्यवसाय २८%ले बढ्यो, सिभिलको छलाङ, पछिपछि एनआइसी र सिटिजन्स

काठमाण्डौं । कोरोना महामारीको एक वर्षमा वाणिज्य बैंकहरुको व्यवसाय २८ प्रतिशत बढीले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको अन्त्यमा वाणिज्य बैंकहरुको २८.०७ प्रतिशतले कर्जामा वृद्धि भएको

असार मसान्तसम्म बैंकको रिकभरी सन्तोषजनक, प्रोभिजनको सीमा नबढाए नाफाको लक्ष्य पूरा हुने

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वैशाखदेखि लागू गरेको निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाको लक्ष्यभन्दा निकै कम असूली (रिकभरी) गर्ने अनुमान गरिएको थियो । तर,

बैंकका कर्मचारीलाई ५ महिनासम्मको बोनस, कुनले कति दिए ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई बोनस वितरण गर्न थालेका छन् । बैंकहरुले गत आर्थिक वर्षको अनुमानित नाफाको हिसाब गरी साउनमा कर्मचारीलाई १ महिनादेखि ५ महिनासम्मको बोनस वितरण गरेका

सेयर बजारबाट एक वर्षमा उठ्यो १४ अर्ब पुँजीगत लाभकर

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारबाट १४ अर्ब रुपैयाँ बराबरको पुँजिगत लाभकर संकलन भएको छ । विगतका आर्थिक वर्षमा मुस्किलले १ अर्ब पुँजिगत लाभकर संकलन हुने सेयरबजारबाट गत

खाताको डुब्लिकेशन हटाउने प्रविधि विकास गर्दै राष्ट्र बैंक

काठमाडौं । रिपोर्टिङ सिस्टमलाई एकिकृत गर्दै बैंक खाताको डुब्लिकेशन समस्यालाई राष्ट्र बैंकले हटाउने भएको छ । एउटै व्यक्तिको नाममा भएका धेरै खाताको डुब्लिकेशनलाई राष्ट्र बैंकले गत आर्थिक वर्षदेखि नै हटाउने

एनबी बैंकमा रहेको बंगालीको ४०.९ प्रतिशत सेयर चौधरी ग्रुपले किनेर नविल बैंकसँग गाभ्ने

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशी लगानीकर्ता आइएफआइसी बैंकको संस्थापक सेयर चौधरी ग्रुपले किन्ने भएको छ । एनबी बैंकको सोमबार साँझ बसेको ३७१औं सञ्चालक समितिको बैठकले आइएफआइसी बैंकसँग

कर्जा विवरण संकलन गर्दै राष्ट्र बैंक, अनुत्पादक क्षेत्रको कर्जा सीमा मौद्रिक नीतिले घटाउला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेका कर्जा बिस्तृत विवरण खोज्न थालेको छ । जेठ मसान्तसम्म प्रवाहित कर्जाको प्रकार क्षेत्रअनुसार विवरण पठाउन राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन

मौद्रिक विस्तारसँग नडराउनूः आगामी मौद्रिक नीतिका लागि त्रिलोचन पंगेनीका सुझाव

आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ हाम्रा लागि सुखद् रहेनन् । हाम्रो यो १६ महिनाको अवधि त्यसै खेर गएको छ । त्यसो त राजनीतिक अस्थिरताले कति नोक्सान पुर्यायो, त्यसको अभिलेख छैन

राष्ट्र बैंकको निर्देशन विपरित कर्जा असूली गर्दै बैंक तथा वित्तीय संस्था

काठमाडौं । नियामक निकायको निर्देशन विपरित बैंक तथा वित्तीय संस्थाले ऋण असुली प्रक्रिया शुरु गरेका छन् । नेपाल राष्ट्र बैंकले जेठ पहिलो साता निर्देशन जारी गर्दै निषेधाज्ञा अवधिभर र निषेधाज्ञा