सर्वोत्तम सिमेन्टबाट ‘गोल्डेन सेयर’ लिएको छैन, सेयर किन्न

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना गम्भिर विवादमा परेका छन् । बुक बिल्डिङ प्रणालीमार्फत् आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाकी छोरी रेविका ढुंगानाले खरिद गरेको पाइएको हो । जसलाई

जीवन बीमा कम्पनीले गैरकानूनीरुपमा एजेन्टलाई दिए पौने ९ अर्ब ऋण, एकै जनालाई साढे ८२ करोड

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गैरकानूनीरुपमा अभिकर्ता (एजेन्ट)लाई अर्बौ रुपैयाँ कर्जा दिएका छन् । सरकारी जिवन बीमा कम्पनी राष्ट्रिय बमिा संस्थान बाहेकका सबै कम्पनहिरुले ऐन विपरित अभिकर्तालाई करिब पौने ९

सर्वोत्तम सिमेन्टको आइपीओ विवादमा, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको छोरीलाई सर्वोत्तमको ‘गोल्डेन सेयर’

काठमाडौं । बुक बिल्डिङ प्रणालीबाट पहिला पटक सर्वोत्तम सिमेन्टले ल्याउन लागेको आइपीओ विवादमा परेको छ । हिमालखबर अनलाइनमा पत्रकार रमेश कुमारले गरेको लेखेको समाचार अनुसार सर्वोत्तम सिमेन्टको आइपीओ विवादमा परेको

राष्ट्र बैंकको नयाँ व्यवस्थाबारे बैंकरको प्रतिक्रियाः रिकभरीलाई राहत भए पनि नाफा घट्ने

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भएपछि नेपाल राष्ट्र बैंकले गत वर्षकै मौद्रिक नीतिमा व्यवस्था गरिएका प्रावधानलाई परिमार्जज तथा थप गर्दै निर्देशन जारी गरेको छ ।

प्रोभिजनका कारण बैंकिङ प्रणाली थप मजबूत हुन्छ, अहिले सेयरधनीको प्रतिफल ३% विन्दूले कटौती हुने

काठमाडौं । राष्ट्र बैंकले सोमबार जारी गरेको अन्तरिम व्यवस्था अर्थात् तीनहप्ते मौद्रिक नीतिका कारण बैंक तथा वित्तीय संस्थाहरुले दिने लाभांशमा २ देखि ३ प्रतिशत विन्दूलेसम्मको असर देखिने भएको छ ।

प्रधानमन्त्री भेटेर फर्केपछि गभर्नरले भने- बजेट संशोधन भएको ७ दिनभित्रै मौद्रिक नीति आउँछ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट संशोधन भएको ७ दिनभित्रै मौद्रिक नीति सार्वजनिक गर्ने बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग दुबै जना डेपुटी गभर्नरसहित भेट

राष्ट्र बैंकले मौद्रिक नीतिका लागि बजेट संशोधन पर्खन पर्दैनः पूर्वगभर्नर रावल

तिलक रावल, पूर्वगभर्नर नेपाल राष्ट्र बैंक काठमाडौं । अघिल्ला वर्षहरुमा असारको अन्तिम साता वा साउनको पहिलो साताभित्रै नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले यसवर्ष भने मौन छ । केपी

मर्जरका लागि नयाँ नीति आवश्यक छैन, क्रस होल्डिङलाई कडाइ गराैंः पूर्वगभर्नर नेपाल

काठमाडौं । अर्थतन्त्रको आकार अनुसार वाणिज्य बैंकको संख्या बढी भएको भन्दै राष्ट्र बैंकले सो विषयमा अध्ययन गरिरहेको छ । अध्ययनका लागि बैंक तथा वित्तीय संस्थाका सीइओ र अन्य सञ्चालकसँग समेत

एसियाकै ठूलो बैकिङ ह्याकको धम्की, १५ वाणिज्य बैंकसहित राष्ट्र बैंकलाई फोन र इमेल

काठमाडौं । बुधबार राति एउटा बैंकको आइटी डिपार्टमेन्टमा काम गर्ने कर्मचारीहरुको ग्रुप च्याटमा एउटा फोटो आयो । जसमा नेपालका बैंकहरु ह्याक हुँदै गरेको भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनी

वाणिज्य बैंकमा कर्जायोग्य रकम ३ खर्ब २० अर्ब, कुन बैंकको ऋण दिने क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, उक्त निक्षेपबाट बैंकहरुसँग ३ खर्ब २० अर्ब १५