राष्ट्र बैंकको चौथो डोजले घटायो बजार, लगानीकर्ताको सम्पत्ति

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको चौथो डोजले सेयर बजारलाई घटाउन सफल भएको देखिएको छ । कोरोना भाइरसको कारण अर्थतन्त्र शिथिल भएपनि सेयर बजार भने निकै उकालो लागेको थियो ।

पुसभित्र एकीकृत कारोबार गर्ने लक्ष्यसहित यसरी हुँदैछ नेपाल इन्भेष्टमेन्ट र हिमालयनको मर्जर

काठमाडौं । पुसभित्र एकीकृत कारोबार गर्ने लक्ष्यका साथ नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अगाडि बढेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच वैशाख ३० मा हिमालयन

ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्ने बैंकलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर निक्षेपको ब्याजदर बढाउने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले तत्कालै घटाउन निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीका छाता संगठनलाई बोलाएर

कोरोना बीमाः सरकारका कारण बदनाम भए कम्पनी, बीमितले पाएनन् ११ अर्ब

काठमाडौं । सामाजिक उत्तरदायित्व भन्दै बीमा समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवि चापागार्ईंले अघिल्लो आर्थिक वर्ष २०७७ बैशाखमा कोरोना बीमालेख जारी गरे । बीमाको सिद्दान्तमै महामारीको बीमा नहुने उल्लेख हुँदाहुँदै पनि चापागार्ईंले

दोबाटोमा राष्ट्र बैंकः गभर्नर राजनीतिक पूर्वाग्रही कि अपरिपक्क ?

काठमाडौं । नेपाल राष्ट्रबैंकले दशकौंदेखि अभ्यासमा रहेको कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो ) अकस्मात खारेज गर्ने निर्णय गरेपछि मुद्रा बजार र पुँजी बजारमा हाहाकार मच्चिन थालेको छ । निक्षेप

प्राथमिकता प्राप्त क्षेत्रमा २०% लगानी नगर्ने बीमा कम्पनीलाई अन्य क्षेत्रको लगानीमा रोक लगाईंदै

काठमाडौं । तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नगर्ने बीमा कम्पनीले अन्य क्षेत्रमा लगानी गर्न नपाउने भएका छन् । बीमा समितिले लगानी निर्देशिका अनुसार कम्पनीहरुले लगानी नगरेको ठहर गरी सो निर्णय

१४ वाणिज्य बैंकमा केन्द्रीय बैंकको स्थलगत अनुगमन, भेटायो यस्ता त्रुटी

काठमाडौं । नेपाल राष्ट्र बैंकले दर्जन बढी वाणिज्य बैंकहरुको स्थलगत सुपरिवेक्षण गरेको छ । केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले १४ वटा वाणिज्य बैंक गएर अनुगमन तथा निरीक्षण गरेको हो ।

अन्तर बैंक ब्याजदर ५% पुग्यो, ब्याजदर बढ्ने निश्चित

काठमाडौं । बैंकहरुले गर्ने आपसी सापटी कारोबारको अन्तर बैंक ब्याजदर ५ प्रतिशत पुगेको छ । प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकुचन हुँदै गएपछि सापटी कारोबारको माग बढेसँगै ब्याजदर बढेको हो ।

साउनमा बैंकको नाफा ७ अर्ब बढी: नविल फस्ट, आधा दर्जन वाणिज्य बैंकलाई मुक्तिनाथले जित्यो

काठमाडौं । बैंकहरुले ७ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्ष पहिलो महिनामा बैंक तथा वित्त कम्पनीहरुले ७ अर्ब १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा

सेयर धितोमा एकैजनाले बैंकबाट पौने २ अर्बसम्म ऋण लिएको भेटियो, ५० करोडमाथि लिने १० जना

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको विषय हो सेयर धितो कर्जामा ४ देखि १२ करोड रुपैयाँको सीमा । यो व्यवस्था राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् गरेको हो ।