प्राइम र इन्भेष्टमेन्ट बैंकका कर्मचारीले पाउने भए ५०

काठमाडौं । प्राइम बैंकमा काम गर्ने कर्मचारीहरु बोनस पाउने मामिलामा अन्य वाणिज्य बैंकका कर्मचारीको तुलनामा सबैभन्दा भाग्यमानी देखिएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीहरुलाई ५८ करोड १८ लाख

११ वाणिज्य बैंकलाई बोनस सेयर दिनुपर्ने बाध्यता, १४ वटाले नगद पनि बाँड्न सक्ने, कसको लाभांश क्षमता कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकहरुले गत आर्थिक वर्षमा तरलता अभावका भएपनि २३.१४ प्रतिशतले नाफा बढाएका छन् । अहिले वाणिज्य बैंकको संख्या

पोलिसी सरेण्डर कम गर्ने समितिको प्रयास असफल, एक वर्षमा १२ अर्बका बीमालेख त्याग 

काठमाडौं । बीमा समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था लागू गरेको थियो । समितिको नयाँ व्यवस्था बमोजिम बीमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन्

बैंकहरुले १८ प्रतिशतसम्म ब्याज मागेपछि राष्ट्र बैंकले नै दियो सरकारलाई ऋण

बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्र खरिद गर्न बढी ब्याज मागेपछि राष्ट्र बैंक आफैंले ऋणपत्र खरिद गर्दा ६ महिना अगाडी भन्दा दोब्बर ब्याजदर लिएको छ । काठमाडौं । बैंक तथा

मर्जर र प्राप्तिमा जाँदा पछिल्लो पुस्ताका ५ वाणिज्य बैंकको अस्तित्व सकियो

काठमाडौं । २०७० असार १६ गते पहिलो पटक दुई वाणिज्य बैंकहरु नेपाल इन्डष्ट्रियल एण्ड कमर्सियल (एनआईसी) बैंक र बैंक अफ एसियाबीच मर्जर भयो । र, एनआईसी एसिया बैंक बन्यो ।

नयाँ पूर्वाधार विकास बैंक खोल्ने गृहकार्यमा ठूला व्यवसायिक घराना, लाइसेन्स दिने सम्भावना उच्च

काठमाडौं । अर्को पूर्वाधार विकास बैंक खोल्नका लागि नेपालका ठूला व्यवसायिक घरानालाई गृहकार्य अगाडि बढाएका छन् । हाल नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) सञ्चालनमा छ । निफ्राका संस्थापक बाहेकका ठूला

व्यवसायको होडबाजीले बीमामा विकृति मौलाउँदै, नाफा कमाउने र फाइदा लुट्ने बढे

काठमाडौं । बीमा फाइदा होइन, सुरक्षा हो । तर, पछिल्ला समय नेपाली बीमा क्षेत्रमा बढ्दै गएका घटनाले बीमालाई फाइदाका रूपमा लिने गरेको पुष्टि हुँदै गएको छ । बीमाको पहुँचमा आएको

ट्रेजरी बिल्समा १४% ब्याज पाएपछि संस्थागत निक्षेपकर्ताको दबाब: ब्याजदर नबढाए निक्षेप रिन्यू हुँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ट्रेजरी बिल्सको ब्याजदर १४ प्रतिशत पुगेपछि बैंक तथा वित्तीय संस्थालाई संस्थागत लगानीकर्ताले ब्याजदर बढाउनको लागि दबाब दिन थालेका छन् । सरकारी ऋणपत्रमा बैंकहरुले

मर्जरको नीतिपछि बजार अध्ययन गर्दै बीमा समिति, संख्या घटाएर पुनः लाइसेन्स बाँड्ने खेल

काठमाडौं । गत चैत १० गते बीमा समितिले बीमा कम्पनीहरुको हकमा पुँजी वृद्धिको निर्णय गर्यो । उसले भन्यो– जीवन बीमा कम्पनीले एक वर्षभित्र ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २

सेयरको घट्दो बजारमा लगानी गरेर यसरी कमाउनुस्

मनहरीले सोधे ‘घट्दो बजारमा सेयर सस्तो हुन्छ तर किन्ने आँटै आउँदैन, कसरी आँट बढाएर फाइदा लिने होला ?’ सुशिलले सोधे ‘लगानी गर्ने मन छ तर थोरै पैसा छ, कसरी शुरु