अनिल रुङ्गटाले कानून विपरीत ७० करोडको सेयर बिक्री

काठमाडौं । राधी विद्युत कम्पनीका तत्कालीन अध्यक्ष अनिल कुमार रुङ्गटाले कानून विपरीत सेयर बिक्री गरेका छन् । रुङ्गटा राधी विद्युत् कम्पनीमा अध्यक्ष रहँदा लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीले राधीको सेयर बिक्री

आर्थिक वर्ष २०७८/७९: मर्जरको महाउत्सव

काठमाडौं । आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ वित्तीय क्षेत्रका लागि मर्जरको उत्सवको वर्ष बनेको छ । यो वर्ष दर्जनौं बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्तिमा जाने सम्झौता छन् ।

बीमामा पहिलो सफल मर्जर, ‘भावनामा नभई यथार्थमा निर्णय गर्दा सम्भव’

काठमाडौं । बीमा समितिले गत चैत महिनामा बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गर्यो । समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब

मर्जरको चटारोमा बीमा कम्पनी, १७ कम्पनीले गरे प्रारम्भिक सम्झौता

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरूमा गाभ्ने/गाभिने क्रम वृद्धि हुन थालेको छ । पुँजी कम भएका र थप पुँजी लगानी गर्न नसक्ने कम्पनीरू मर्जरमा जान थालेका हुन् । एकातिर बीमा

एमालेले दिन नसकेको ‘एम अधिकारी’को परिचय, महाप्रसादको जवाफले नहटेको नैतिकताको प्रश्न

काठमाडौं । नेपालका राजनीतिक दलहरुमा सबैभन्दा बढी व्यवस्थित राजनीतिक दल हो, नेकपा एमाले । एमालेको वडा तहसम्म विभिन्न संगठनहरु क्रियाशिल छन् । जसका बैठकहरु नियमित हुन्छ । सदस्यबाट व्यवस्थित रुपमा

यी ७ वाणिज्य बैंकमा जोखिम बढेको भन्दै राष्ट्र बैंकले ‘क्यापिटल चार्ज’ लगायो, प्राइमलाई सबैभन्दा बढी

काठमाडौं । निक्षेप तरलता अनुपात नपुग्ने ७ वटा वाणिज्यलाई राष्ट्र बैंकले ‘क्यापिटल चार्ज’ लगाएको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा ७ वटा वाणिज्य बैंकले तरलता अनुपात(लिक्विडिटी टू डिपोजिट रेसियो

इन्साइडर ट्रेडिङ गरेका ज्ञानेन्द्रलाल प्रधानसँग सेबोनले माग्यो अंशबन्डाको प्रमाण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल हाइड्रो डेभलोपर कम्पनीसँग पूर्वअध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले गरेको अंशबन्डाको कागजात माग गरेको छ । प्रधानले सेबोनमा २०७८ चैत १३ गते छोरा चेतन प्रधान र

मौद्रिक नीतिअघि गभर्नरले दिएको सन्देशः ब्याजदर बढाउने, सुविधा हटाउने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले हालैको एक अन्तरक्रिया कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीको प्रशंसा गर्दै २०७७ सालमा लिएको जस्तो मौद्रिक नीति ल्याउन अनुरोध गरे । ग्लोबल

गम्भीर संकटको डिलमा नेपाली अर्थतन्त्रः चीर निन्द्रामा नीति निर्माता, निशानामा राष्ट्र बैंक

उपभोगका लागि सस्तो ब्याजदरमा कर्जा दिने नीतिले आयात बढाउँदा विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा छ । विदेशी मुद्रा आर्जनको स्रोत नबढेको अवस्थामा चालु आर्थिक वर्षको १० महिनामा जस्तै विदेशी मुद्रा

ट्रेजरी बिल्सको ब्याजदर ३० वर्षयताकै उच्च, ब्याजदर तत्काल नघट्ने, तरलता सहज नहुने

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले ट्रेजरी बिल्सको ब्याजदर १० प्रतिशत पुगेको देखेका थिएनन् । ‘ट्रेजरी बिल्समा १० प्रतिशतसम्म