अन्तर्राष्ट्रिय संकटले निम्त्याएको तरलता समस्याः नबिल बैंकका डीजीएम

विगत केही महिनायता बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता)को अभाव देखिएको छ । जसले गर्दा बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको कर्जा निक्षेप

सेयर बजारमा अराजकता, जोखिमको बजारमा नाफा ग्यारेन्टी गर्न सदनदेखि सडकसम्म दबाब

सेयर बजारलाई दीर्घकालमा लाभ दिने लगानीको क्षेत्रभन्दा पनि सजिलै छोटो समयमा अथाह पैसा कमाउने माध्यम सोच्दै लहडका भरमा लगानी गरेका कैयौं व्यक्ति फसेका छन् । तर, आफ्नो गतिमा चलिरहेको सेयरबजारलाई

सिडी रेसियो ९०% माथि हुने बैंकलाई राष्ट्र बैंकको पत्र, असारभित्र सीमामा नल्याए कारवाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिडी रेसियो (कर्जा–निक्षेप अनुपात)को सीमाभन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार गर्दै जवाफ माग गरेको छ । सिडी रेसियो सीमा ९० प्रतिशतभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई

असारदेखि कठोर बन्ने राष्ट्र बैंकको सन्देश, बैंकका सीइओलाई बोलाएर दियो आधा दर्जन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)लाई बोलाएर नियम विपरित कर्जाको ब्याजदर नबढाउन कडा निर्देशन दिएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिना तथा बमबहादुर

मर्जरको सम्झौताको तयारीमा आधा दर्जन बैंक, कर छुटको लागि असारभित्र सम्झौता गर्नुपर्ने

काठमाडौं । मर्जरमा गएपछि कर छुट तथा नियामकिय सहुलियत खोज्नेको लागि सरकार तथा नियामक निकायले एक महिनाको समय दिएका छन् । सरकारले बजेट मार्फत कर सहुलियत हटाएको तथा नियामक निकायले

वित्तीय क्षेत्रको नेतृत्वमा चार्टर्ड एकाउन्टेन्टको बाक्लो उपस्थिति, ब्यालेन्ससिट व्यवस्थापनले सञ्चालकको रोजाइमा

काठमाडौं । कुमारी बैंकले हालैमात्र चार्टर्ड एकाउन्टेन्ट (सीए) रामचन्द्र खनाललाई प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नियुक्त गर्र्यो । खनाल बैंकिङ करिअरमा छिटो सीइओ हुने भाग्यमानी व्यक्तिमा पर्छन् । त्यसो त, एनआइसी

राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी

८ प्रतिशतको आर्थिक वृद्धिका लागि ९ खर्बले कर्जा बढ्नुपर्ने, दबाबमा गभर्नर

काठमाडौं । बजेट आएको भोलिपल्ट अर्थात् जेठ १६ गते अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू बजेटले लिएको लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाए । सरकारले गभर्नर

लघुबीमाको लाइसेन्सको पाइपलाइनमा दर्जन बढी कम्पनी, अर्थमन्त्री कसरी भए यूटर्न ?

काठमाडौं । लघुबीमालाई व्यवस्थित बनाउन छुट्टै लघुबीमा कम्पनीको आवश्यकता रहेको भन्दै लाइसेन्स दिनका लागि बीमा समितिले गृहकार्य गरिरहेको बेला अर्थमन्त्री जनार्दन शर्माले लघुबीमा कम्पनीको आवश्यकता नै नभएको बताएका थिए ।

बजेटमा बीमाः नयाँ लघुबीमा कम्पनीले लाइसेन्स पाउने, स्वास्थ्य बीमा बीमा कम्पनीमार्फत् गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । सरकारले लघु बीमा कम्पनीको स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले गरिब, विपन्न तथा कृषि क्षेत्रलाई समेट्ने गरी लघु