नाफा बढाउन बैंकको वदमासीः गैरकानूनीरुपमा ऋणीसँग ४% सम्म

काठमाडौं । नाफा कमाउने ध्याउन्नमा बैंक तथा वित्तीय संस्थाहरुले गैरकानूनीरुपमा ऋणीसँग प्रिमियम असूल गरेको पाइएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य (पुँजी तरलता) अभाव भएपछि ब्याजदर बढेको भन्दै अधिकांश बैंकहरुले गैरकानूनीरुपमा

रोकिएन बीमा कम्पनीमा पोलिसी त्याग्नेको संख्या, ४ महिनामा ३ अर्ब बढीका पोलिसी सरेण्डर

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढे पछि बीमितले बीमालेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गरेको थियो ।

अदालतले फर्काएपछि सरकारलाई गभर्नरको असहयोग, विदेशी मुद्रामा आउनै लागेको २० अर्ब रोके

काठमाडौं । गत चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्ने निर्णय गर्यो । गभर्नर अधिकारीमाथि सरकारलाई असहयोग गरेको र गोप्य सूचना सीमित व्यापारिक

निर्वाचनअघि दिने भनेको कोरोना बीमाको पैसा सरकारले दिएन, अर्थमन्त्रीले पूरा गरेनन् बाचा

काठमाडौं । प्रतिवद्धताअनुसार सरकारले आफ्नो दायित्व बहन नगर्दा कोरोना बीमा वापतको करिब ११ अर्ब रूपैयाँ भुक्तानी हुन सकेको छैन । लामो समयसम्म आफ्नो दायित्वबाट पन्छिदै आएको सरकारले स्थानीय निर्वाचनको मिति

उमेशको इन्ट्रीसँगै बेस्ट फाइनान्सको छलाङ, समस्याग्रस्त संस्थालाई यसरी गरे सुधार

काठमाडौं । बिग्रेको संस्थामा जाने र त्यसलाई सुधार गर्ने बैंकरको परिचय बनाएका उमेश भण्डारीले बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढी समय व्यतित गरिसकेका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स

कुमारी बैंकलाई ‘टप १२’ भन्दा पछि पर्न नदिने सीइओ खनालको रणनीति, अब दोहोरो अंकको प्रतिफल

काठमाडौं । गत साउनदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा कुमारी बैंकको सञ्चालक समितिले गतसाता मात्रै रामचन्द्र खनाललाई नियुक्त गर्यो । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खनाल वाणिज्य बैंकका बहालवाला सीइओहरुमध्ये उमेरका

अदालतले अन्तरिम आदेश दिएपछि एक्सनमा गभर्नर, प्रहरीको रिपोर्टअनुसार डिजिटल वालेटमा कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेटबाट हुने कारोबारमा कडाई गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले डिजिटल वालेटले अवैध कारोबार बढाएको भन्दै प्रतिवेदन दिएको २ महिनापछि मात्रै राष्ट्र बैंक

गभर्नर निलम्बनको भित्रि कथाः अर्थमन्त्री शर्माको हठपूर्ण इगो, राज्यमन्त्री श्रेष्ठको स्वार्थदेखि एमसीसीसम्म

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गभर्नर महाप्रसाद अधिकारीलाई हटाउनुपर्ने प्रस्ताव लिएर गए । प्रधानमन्त्री बनेको ३ महिनामै अर्थमन्त्री शर्माले ल्याएको प्रस्ताव देउवाले मानेनन् । देउवाले आफू निकट

हिमालयनले अर्को बैंकसँग मर्जरका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्यो, सिभिल हो कि सेञ्चुरी वा बिओके ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडेको हिमालयन बैंकले चालु आर्थिक वर्षभित्रमा मर्जरको नयाँ सम्झौता गर्ने भएको छ । त्यसका लागि अर्को एक वाणिज्य बैंकसँग मर्जरको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गरिसकेको

प्रष्ट आधारबिना गभर्नरमाथि सरकारले छानबिन गर्न नपाउने सर्वोच्च अदालतको आदेश

काठमाडौं । सरकारल आधार कारणबिना गभर्नर महाप्रसाद अधिकारीमाथि जाँचबुझ गर्ने निर्णय गरेको भन्दै तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्ल र