राजा महेन्द्रले नियुक्त गरेका हिमालय शमशेर: राष्ट्र बैंक

काठमाडौं । गत बुधबार दिउँसोको चर्को घाम एक्कासी हटेर आकाशमा कालो बादल लाग्दै गर्दा सडकमा पानीका केही थोपा देखा परिसकेका थिए । अध्यारो हुँदै गएको दिउँसोको मौसमले अविरल बर्षातको संकेत

मौद्रिक नीतिका २० वर्षः फितलो कार्यान्वयन, स्वायत्त केन्द्रीय बैंक उत्तरदायी बन्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ जारी हुनुपूर्व नेपालमा मौद्रिक नीति सार्वजनिक गर्ने अभ्यास थिएन । ऐनको दफा ४४ ले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति जारी गर्ने अधिकारी दिएपछि

इन्भेष्टमेन्टसँग मर्जर भाँडिएपछि अर्को बैंक खोज्दै हिमालयन, असारभित्रै सम्झौता हुन्छ: सीइओ राणा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडेपछि हिमालयन बैंकले अर्को वाणिज्य बैंकसँग मर्जरको प्रक्रिया अगाडि बढाएको छ । हिमालयन बैंकलाई राष्ट्र बैंकले अर्को वाणिज्य बैंकसँग मर्ज भएपछि मात्र अघिल्लो आर्थिक

गभर्नर अधिकारीका तर्फबाट १२ भन्दाबढी वकिलले गरे बहस, अर्को पेशी बिहीबार, कस्ले के भने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा गभर्नर अधिकारीका पक्षबाट १२ जनाभन्दा बढी वकिलले

राष्ट्र बैंकको मर्जर नीतिमा अर्थमन्त्रालय बाधक, अर्थमन्त्रीले नचाहेसम्म ‘बिग मर्जर’ सफल नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले बढीमा १५ वटामात्र वाणिज्य बैंक भए पुग्ने देखाएको छ । राष्ट्र बैंकले बैंकर, बैंक सञ्चालक, कर्मचारी तथा विज्ञसँग गरेको सर्भेको अध्ययनले नेपालमा वाणिज्य

१० गुणाले घटाइयो विदेशी बैंकका शाखा खोल्दा चाहिने पुँजी, सार्थक होला त २६ वर्षदेखिको प्रयास ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालमा शाखा खोल्न सहज नीति बनाएको छ । डेढ महिनाअघि राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाको शाखा स्थापनाका लागि

इन्भेष्टमेन्टसँग मर्जर भाँडिदा निकै दुःख लाग्यो: हिमालयन बैंकका संस्थापक हिमालयन शमशेर

काठमाडौं । गत वर्षको जेठ १७ गते हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई एक आपसमा मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति दियो । त्यसपछि मर्जर कमिटी गठन भयो ।

संविधान विपरीत सरकारले छानबिन समिति बनाउँदा गभर्नरलाई राहत

काठमाडौं । सरकारले संविधान विपरीत छानबिन समिति गठन गर्दा गभर्नर महाप्रसाद अधिकारीले राहत भएको छ । नेपालको संविधानमा सर्बोच्च अदालतका पूर्वन्यायाधीशले मानव अधिकार बाहेक अन्यत्र काम गर्न नपाउने व्यवस्था छ

श्रीलंकाको बण्ड किन्दा नेपाली बैंकहरुको १ अर्ब फस्यो

काठमाडौं । चरम आर्थिक संकटमा परेको श्रीलंकाले मंगलबार ५१ अर्ब विदेशी ऋण तिर्न नसक्ने घोषणा गर्यो । देशमा विदेशी मुद्रा सञ्चितिको अभाव हुँदै जाँदा खाद्यान्न र इन्धन किन्ने पैसासमेत अपुग

बीमा समितिका अधिकांश नीति निर्देशनः राष्ट्र बैंकबाट ‘कपी पेष्ट’, छैन सिर्जनसिलता

बैंकिङ क्षेत्रको नियामक राष्ट्र बैंकबाट बीमा क्षेत्रको नियामक बीमा समितिले नीति, नियमन र निर्देशनको कपी पेष्ट गरे पनि नियमनको भने सिकोसम्म गर्न नसक्नु आफैंमा दुखद् पक्ष हो । काठमाडौं ।