प्रिमियम मूल्यमा आईपीओ ल्याउन लागेको आइएमई लाइफको नाफा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा १८ करोड २४ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७८.८८ प्रतिशतले

महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक लेखा जोखा र दायित्वको मूल्याङ्कन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि नयाँ

आठ बिमा कम्पनीको बोनसदरः तीन वटाको बढ्यो, पाँचको स्थिर

काठमाडौं । सञ्चालनमा रहेका ८ वटा जीवन बिमा कम्पनीहरुले बिमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । नेशनल लाइफ, एशियन लाइफ, सन नेपाल लाइफ, साविकको ज्योति लाइफ, साविकको सूर्या लाइफ,

३ अर्ब ७२ करोड बिमाशुल्क संकलन गरेको सिटिजन लाइफको नाफा २.६० प्रतिशतले बढ्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३२ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद

नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने, बोनस कति ?

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले सेयरधनीलाई लाभांश दिने प्र्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ४.७५

निर्जीवन बिमा व्यवसायः मर्जरपछि एकीकृत कारोबार गरेका कम्पनीले ओगटे ३६% बजार

काठमाडौं । मर्जर प्रक्रिया टुङ्ग्याई एकीकृत कारोबार सुरु गरेका निर्जीवन बिमा कम्पनीले व्यवसायको ३६ प्रतिशत बजार ओगटेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार मर्जरपश्चात एकीकृत कारोबार गरेका ४

मोटर बिमाबाट ९ अर्ब ८८ करोड संकलन, कुन प्रदेशबाट कति ?

काठमाडौं । मोटर बिमाबाट ९ अर्ब ८ करोड रुपैयाँ बिमाशुल्क संकलन भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा मोटर बिमाबाट ९ अर्ब

स्वास्थ्य बीमा बोर्डमा ५५ जनालाई रोजगारीको अवसर

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ५५ जना कर्मचारी माग गरेको छ । बोर्डले आज सूचना जारी गर्दै दर्ता अधिकारी (ना.सु.वा पाँचौँ तह सरह) पदका लागि कर्मचारी माग गरेको हो ।

स्वास्थ्य बिमा गराउनेमा महिला बढी

गोरखा । गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो । स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान बोर्डको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । बोर्डले वैशाख १२ गते कम्पनीहरुलाई गाभ्ने/गाभिने सम्बन्धी अन्तिम स्वीकृति दिएको हो । धितोपत्र