नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले कम्पनीको लगानी योग्य रकम ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो । एक वर्ष

सूर्यज्योति लाइफको साधारण सभा आह्वान

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले जेठ ४ गते १५ औं वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्सको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले

साढे ४% ले बढ्यो निर्जीवन बिमा व्यवसाय, शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियर

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले ३० अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरुले चालू आर्थिक वर्षको चैतसम्ममा ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुुन् ।

बिमा कम्पनीहरुलाई पुँजी बढाउने समय थप

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गरेको छ । प्राधिकरणले बिमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी बीमक दर्ता तथा

कृषि तथा बाली बीमाबाट साढे १ अर्ब संकलन, ५३६.७१% ले बढ्यो व्यवसाय

काठमाडौं । कृषि तथा बाली बीमाको व्यवसाय बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा कृषि तथा बाली बीमाको हिस्सा बढेको हो । कम्पनीहरुले चालु

५३ प्रतिशत अभिकर्ताको मात्रै इजाजतपत्र नवीकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र लिएका बीमा अभिकर्ताहरुमध्ये ५२.५७ प्रतिशतले मात्रै समयमै आफ्नो इजाजतपत्र नवीकरण गरेका छन् । प्राधिकरणका अनुसार चैत मसान्तसम्ममा २ लाख २१ हजार ८६६ जना बीमा

स्वास्थ्य बीमामा कोशी प्रदेशको सहभागिता उच्च, कर्णाली कमजोर

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा कोशी प्रदेशको सहभागिता उच्च देखिएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म ६५ लाख २० हजार जनामा स्वास्थ्य बीमाको पहुँच पुगेको छ । कुल सहभागि

बीमा कम्पनीलाई पुँजी वृद्धिको मौका, हकप्रद सेयर जारी गर्ने सुविधा पाउँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई पुँजी वृद्धि गर्ने मौका दिने भएको छ । प्राधिकरणले असार मसान्तसम्म कम्पनीहरुलाई पुँजी बढाउने समय थप गरिदिएको हो । कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्म

मर्जर स्वीकृत गर्न यूनाइटेड र अजोड इन्स्योरेन्सले बोलाए विशेष साधारण सभा

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएका छन् । कम्पनीहरुले वैशाख २५ गते एकैदिन विशेष साधारण सभा बोलाएका हुन् । यूनाइटेड इन्स्योरेन्सको साधारण सभा अनमोल ब्याङ्गकेट,

चार बीमा कम्पनीले मात्रै पुर्‍याए पुँजी, कुनको कति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरण साविकको (बीमा समिति) ले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो । जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब