लाभांश प्रस्ताव पारित गर्न नेशनल लाइफले बोलायो साधारणसभा,

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ३५औं वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले जेठ २२ गते सोमबारका लागि साधारणसभा बोलाएको हो । इन्स्योरेन्सको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सभाको

आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले सुरु गरे एकीकृत कारोबार

काठमाडौं । आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन् । कम्पनीहरुले वैशाख २७ गते बुधबारदेखि ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको’ नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् । आईएमई जनरल

पुँजीका आधारमा दोस्रो ठूलो कम्पनी बन्यो ‘हिमालयन लाइफ, कारोबार सुरु

काठमाडौं । मर्जर प्रक्रियामा रहेका जीवन बिमा कम्पनीहरु यूनियन, गुराँस र प्राइम लाइफले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । कम्पनीहरुले ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेका

प्रिमियम मूल्यमा आईपीओ ल्याउन लागेको सन नेपाल लाइफको नाफा २०९ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा सन नेपाल लाइफको नाफा २०९.४८ प्रतिशतले बढेको छ । चालू आवको तेस्रो त्रैमासको अवधिमा इन्स्योरेन्सले ४४ करोड ४५ लाख रुपैयाँ खुद नाफा

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो । सोमबार बसेको संचालक समितिको

आइएमई जनरल इन्स्योरेन्सले कमायो १७ करोड नाफा, बिमाशुल्क १३ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आइएमई जनरल इन्स्योरेन्सले १७ करोड ३२ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तेस्रो त्रैमासको अवधिको तुलनामा ३.०४ प्रतिशतले

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा प्रुडेन्सियल इन्स्योरेन्सको नाफा घटेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ११.६५ प्रतिशतले घटेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा

प्रभु लाइफका बिमितले अधिकतम ७० रुपैयाँसम्म बोनसदर पाउने, कुन योजनामा कति ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले बिमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणबाट आर्थिक वर्ष २०७७/०७८ को आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बिमाङ्कीय मूल्याङ्कन

वैदेशिक रोजगार बिमाबाट साढे दुई अर्ब संकलन, एक वर्षमा ४२.६६ प्रतिशतले बढ्यो

काठमाडौं । मुलुकभित्र रोजगारीको अवसर नपाउँदा युवाहरु वैदेशिक रोजगारीमा आकर्षित हुँदै गइरहेका छन् । यो क्रम दैनिक रुपमा बढ्दो देखिन्छ । नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढीरहँदा बिमा कम्पनीहरुमा

खुद बिमाशुल्क ४३ प्रतिशतले बढेको अजोड इन्स्योरेन्सले कमायो १० करोड ४७ लाख नाफा

काठमाडौं । अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा ५२ करोड २ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बिमाशुल्क ४३.२४ प्रतिशतले बढेको हो