बीमालेख स्वीकृत भएको बढीमा ६ महिनाभित्र प्रचलनमा ल्याउनुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९ लागू गर्दै जीवन बीमा कम्पनीहरुलाई बीमालेख स्वीकृत भएको ६ महिनाभित्र प्रचलनमा ल्याईसक्नु पर्ने व्यवस्था गरेको छ । प्राधिकरणले बीमालेख स्वीकृति

लघु निर्जीवन बीमा कम्पनीले ५० लाख र जीवनले ५ लाख रुपैयाँसम्मको बीमा गर्न पाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरी लघु निर्जीवन र लघु जीवन बीमा कम्पनीको व्यवसायको सीमा तोकेको छ । लघुबीमा व्यवसायको विकास, प्रवर्धन तथा व्यवस्थापन गरी बीमामार्फत

विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा ठगी, ६ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमा रकम ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

चुक्ता पुँजीका आधारमा नेपाल लाइफ र आईजीआई प्रुडेन्सियल बने ठूला कम्पनी

काठमाडौं । नेपाली बीमा बजारमा नेपाल लाइफ इन्स्यारेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स चुक्ता पुँजीका आधारमा ठूला कम्पनी बनेका छन् । नेपाल लाइफ इन्स्योरेन्स चुक्ता पुँजीका आधारमा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा

बीमा मध्यस्थकर्ताको इजाजत अवधि तीन वर्ष

काठमाडौं । बीमा मध्यस्थकर्ता (अभिकर्ता तथा सर्भेयर) को इजाजत पत्र तीन वर्षसम्म नवीकरण गर्नु नपर्ने भएको छ । बीमा ऐन, २०७९ ले इजाजतपत्रको अवधि जारी भएको मितिले तीन वर्षको हुने

लाभांश पारित गर्न एशियन लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । इन्स्योरेन्सको १५ औं वार्षिक साधारण सभा बैशाख १८ गते बस्ने भएको हो । सभा बिहान ११:३० बजे

नयाँ व्यवसायको ५१.६९% रकम सरेण्डरमार्फत बाहिरियो, बीमा पोलिसी त्याग्नेको संख्या ५०%ले बढ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा पोलिसी त्याग्नेको संख्या ५० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको फागुन महिनामा जीवन बीमा कम्पनीहरुमा ८ हजार ९३९ वटा बीमालेख त्याग भएका छन् ।

दाबी भुक्तानी समयमा नगर्ने बीमा कम्पनी टिक्न सक्दैनन्: अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दाबी भुक्तानी सयममा नै नगर्ने कम्पनीहरु बजारमा टिक्न नसक्ने बताएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आयोजित बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

सावधिक जीवन बीमाबाट उठ्छ धेरै प्रिमियम, बीमितको रोजाइमा लघुबीमा

काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले विभिन्न नौ प्रकारका बीमा योजना बिक्री गर्दै आएका छन् । कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक

प्राइम लाइफले बोलायो विशेष साधारण सभा, मर्जरसम्बन्धी प्रस्ताव पारित हुँदै

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीले वैशाख ६ गते अग्रवाल सेवा केन्द्र कमलपोखरी, काठमाडौंमा बिहान १०:३० बजे सभा बोलाएको हो