आइएमई लाईफले प्रिमियम मूल्यमा बिहीबारदेखि आईपीओ निष्कासन गर्ने,

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले भोली (बिहीबार) देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आज (बुधबार) देखि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने भनेपनि बिहीबारदेखि मात्रै

बीमा कम्पनीका ४६८ शाखा बन्द, ६५२ कर्मचारीले जागिर गुमाए

काठमाडौं । बीमा कम्पनीहरु मर्जरमा जाँदा कम्पनीका काम गर्ने कर्मचारी बेरोजगार बन्न थालेका छन् भने शाखा संख्या पनि घट्न थालेका छन् । बिमा प्राधिकरणका अनुसार बिमा कम्पनीहरु मर्जरमा जाँदा एक

निर्जीवन बिमा कम्पनीले आर्जन गरे ११ महिनामै ३६ अर्ब बिमा शुल्क

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा निर्जीवन बिमा कम्पनीले ३६ अर्ब १९ करोड ८८ लाख ३९ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्म

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने, प्रतिकित्ता कति ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यका सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्यमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले सेयर निष्कासन गर्ने भएको

पशुपक्षीको निःशुल्क बिमा, ‘भैँसी सुत्केरी कार्यक्रम’ सञ्चालन गर्न बजेट विनियोजन

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले सबै दलित परिवारले पालेका पशुपक्षीको निःशुल्क बिमा गरिदिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो । दलित

प्रभु महालक्ष्मी लाइफले साउन १ गतेबाट १५ बिमा योजना ल्याउने

काठमाडौ । मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बिमा योजना ९प्रोडक्ट० ल्याउने भएको छ । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्स मर्ज भएर असार भित्रै एकीकृत कारोबार गर्ने तयारीमा

सर्तसहित कृषि बिमाको पोसिली बिक्री सुरु, असार मसान्तमा ३ अर्ब नपाए पुनः रोक्ने

काठमाडौं । नेपाल बीमक संघले सर्तसहित कृषि बिमाको पोलिसी बिक्री सुरु गरेको छ । सरकारले २०७७ सालदेखि ३ अर्ब अनुदान नदिएको भन्दै पोलिसी बिक्री गर्न रोकेको थियो । सरकारले २०६९

प्रभु महालक्ष्मी लाईफको एकीकृत असारभित्रै, पुँजी पुर्‍याउन एफपीओ

काठमाडौं । मर्जरका लागि प्रभु लाईफ र महालक्ष्मी लाईफ इन्स्योरेन्सले बिमा प्राधिकरणबाट अन्तिम स्वीकृत पाएको छ । जेठ २९ गते कम्पनीले बीमा प्राधिकरणबाट मर्जरका लागि अन्तिम स्वीकृत दिएको हो ।

हिमालयन रिइन्स्योरेन्सको नाफा २९.५२ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा २९.५२ प्रतिशतले बढे ले बढेर २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ पुगेको छ

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । भट्टचन जेठ २६ गते अध्यक्षमा चयन भएकी हुन् । जेठ २६ गते सम्पन्न कम्पनीको साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट