एनआईसी एशिया बैंक र नेशनल लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा केडिया चयन

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सञ्चालन समितिको अध्यक्षमा रतनलाल केडिया चयन भएका छन् । संस्थाको १३६ औं बैठकले केडियालाई अध्यक्षमा चयन गरेको हो । केडियालाई अध्यक्ष चयन गरिएको कुरा नेपाल

सञ्चालन भयो बीमा तालीम इन्स्टिच्युट, १ करोड लागत

काठमाडौँ । दक्ष जनशक्ति उत्पादन गर्नुका साथै बीमा क्षेत्रलाई प्राविधिक रूपले अघि बढाउने उद्देश्यले बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ । बीमा समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईंले उक्त इन्स्टिच्युट उद्घाटनका क्रममा

आर्थिक वर्ष २०७४/७५ मा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन कसको कति(सूचि सहित)

काठमाडौं । बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिएको असर बीमा कम्पनीको व्यवसायमा परेको छ । आर्थिक वर्ष २०७४/७५ मा बीमा कम्पनीले ५२ प्रतिशतले बीमा शुल्क आर्जनमा बृद्धि गरेका छन् ।

निर्जीवन बीमा शुल्क आर्जन १७% ले बढ्यो, शिखर पहिलो, युनाइटेड अन्तिम

काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीले २२ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा निर्जीवन बीमा कम्पनीले आर्जन

प्राइम लाइफको सीइओमा भट्टराईको पुनः नियुक्ति

काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा मनोजकुमार भट्टराई पुनः  नियुक्त भएका छन् । असार ४ गते बसेको सञ्चालक समिति बैठकले भट्टराईलाई पुनः नियुक्ति दिने निर्णय गरेको

आइएमई जनरल इन्स्योरेन्सको बीमा शुल्कमा छलाङ, गत आर्थिक वर्षमा १ अर्ब आर्जन

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष २०७४।०७५ मा कूल बीमा शुल्क १ अरब ९२ लाख आर्जन गर्न सफल भएको छ । उच्च व्यवस्थापन तथा कर्मचारीहरुसँग शुभकामना आदान प्रदान

नेप्सेमा बीमा समुह विभाजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले बीमा समुहलाई विभाजन गरेको छ । जीवन र निर्जीवन बीमा कम्पनीलाई एउटै समुहमा राखिएकोमा नेप्सेले आजदेखि जीवन र निर्जीवन दुईवटा समुह बनाएको छ । यसले

राष्ट्रिय बीमा संस्थानले आइपिओ जारी गर्नुपर्ने

काठमाडौं । सरकारी लगानीको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने भएको छ । जीवन र निर्जीवन बीमा कारोबार एउटै कम्पनीबाट गर्दासम्म बीमा संस्थानमा सर्वसाधारणको सेयर

पुँजी बृद्धिमा धक्का लागेपछि बीमा समितिले किन खोज्यो प्रमोटर र आफन्तको विवरण ?

काठमाडौं । चालु आर्थिक बर्ष सकिन अब ३ कार्यालय दिन बाँकी छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले गरेको कानुनी ब्यवस्था अनुसार अबको ३ दिन भित्रमा जीबन बीमा ब्यवसाय