सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा केडिया चयन



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सञ्चालन समितिको अध्यक्षमा रतनलाल केडिया चयन भएका छन् । संस्थाको १३६ औं बैठकले केडियालाई अध्यक्षमा चयन गरेको हो ।

केडियालाई अध्यक्ष चयन गरिएको कुरा नेपाल स्टक एक्सचेञ्ज एक्सचेञ्ज (नेप्से) लाई जानकारी गराइएको प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले बताए ।


क्लिकमान्डु