गुराँस लाइफ इन्स्योरेन्सद्वारा बिमा रकम हस्तान्तरण

  काठमाण्डौ । नुवाकोट जिल्ला समारी ७ घर भएका २२ वर्षिय बीमित डेविट तामाङको बैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । डेविटले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा

२०७७ सम्म मर्जरमा जाने बैंक-बीमा कम्पनीलाई कर छुट

काठमाडौं । सरकारले बैंक/वित्तीय संस्था तथा बीमा कम्पनीलाई मर्जरमा जान विशेष प्रोत्साहन गरेको छ । २ वर्षसम्म कर छुट गरेर सरकारले मर्जरमा जानका लागि संस्थाहरुलाई प्रोत्साहन गरेको हो । बजेट

बानेश्वरमा प्रुडेन्सियल इन्स्योरेन्सको नयाँ शाखा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि.ले आफ्नो नयाँ शाखा काठमाडौंको बानेश्वरमा खोलेको छ । कम्पनीको यो ४२ औं शाखा हो । कम्पनीका नायब महाप्रवन्धक तुल्सीनारायण मानन्धरले असार ८ गते नयाँ

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा खाद्यान्न तथा झुल वितरण

  काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्नो १६ औं वार्षिकोत्सवका अवसरमा तराईका विभिन्न जिल्लाका विपन्न परिवारहरुलाई खाद्यान्न तथा झूल वितरण गरेको छ । कम्पनीले पर्सा जिल्लाको बगही ६, कास्कीको पैंटे

जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

काठमाडौं । नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बुधबारदेखि आफ्नो उपस्थितिजनाएको छ । कम्पनीले बीमा समितिबाट संचालनको अन्तिम स्वीकृतिप्राप्त गरे पश्चात् आजअसार ६ गते बुधबारबाट

आइएमई लाइफ इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको एक सय रुपैयाँ अंकित को दरले ६० लाख कित्ता सेयर निष्कासनको लागि सिभिल क्यापिटललाई नियुक्त गरेको छ ।

युनाईटेड ईन्स्योरेन्सको कामु सीइओमा रमेश कुमार भट्टराई नियुक्त

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । असार १ गते बसेको कम्पनीे सञ्चालक समितिको बैठकले इन्स्योरेन्सका नायव महाप्रबन्धक भट्टराईलाई कामु

सन नेपाल लाइफ इन्स्योरेन्सले निकाल्ने आइपिओको बिक्री प्रवन्धकमा एसआिई क्यापिटल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निकाल्न लागेको ६० लाख कित्ता आइपिओको बिक्री प्रवन्धकमा एसआिई मर्चेन्ट नियुक्त भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको का. म. न.

आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रालिबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका

युनाईटेड ईन्स्योरेन्सको २४औ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । युनाईटेड ईन्स्योरेन्सको २४औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा कम्पनीको बार्षिक प्रतिवेदन पारित गर्दैै आर्थिक वर्ष २०७३/०७४ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाव तथा नगद