गुराँस लाइफ इन्स्योरेन्सद्वारा बिमा रकम हस्तान्तरण



 

काठमाण्डौ । नुवाकोट जिल्ला समारी ७ घर भएका २२ वर्षिय बीमित डेविट तामाङको बैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ ।

डेविटले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गराएका थिए । एक कार्यक्रम मार्फत उक्त बीमा दावी भूक्तानी १३ लाख रुपैया कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले उहाँका आमा पातली गुरुङलाई हस्तान्तरण गरेका छन् ।


क्लिकमान्डु