नेशनल लाइफका सेयरधनी पाए उच्च लाभांश, बीमितले कति

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जुन अघिल्ला ३ आर्थिक वर्ष यताकै उच्च लाभांश हो ।

नेशनल लाइफ इन्स्योरेन्सले २०% लाभांश दिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस सेयर

तोकिएको समयमा बीमा कम्पनीले सफ्टवेयरमा तथ्यांक खारेनन्, समितिले थप्यो समय

काठमाडौं । तोकिएको समयमा बीमा कम्पनीले सफ्टवेयरमा तथ्यांक राख्न नसक्दा बीमा समितिले समय थप गरेको छ । समितिले माघ सात गतेसम्म पुस महिनाको तथ्यांक अपलोड गरिसक्नु भनेर निर्देशन दिए पनि

बीमा समितिद्वारा जलवायु जोखिम सम्बन्धी निर्देशिका जारी, साउन १ गतेदेखि लागू हुने

काठमाडौं । बीमा समितिले जलवायु जोखिम सम्बन्धी निर्देशिका, २०७८ जारी गरेको छ । समितिले आगामी आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी सो निर्देशिका जारी गरेको हो । समितिले

प्रदेश र स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन हुने

काठमाडौं । प्रदेश र स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन हुने भएको छ । स्वास्थ्य बीमा बोर्डअन्तर्गत रहेर प्रदेश र स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन हुने भएको

अधिकतम बोनस दरको लाभ लिने बीमितको संख्या न्यून

काठमाडौं । जीवन बीमा कम्पनीहरुले दिने अधिकतम बोनस दरको लाभ लिने बीमितको संख्या न्यून देखिएको छ । बीमितहरु कम बोनस दर र छोटो अवधिको बीमालेखमा आकर्षित भएको देखिएको हो ।

आइएमई लाइफको बोनस दर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात

१२ बीमा कम्पनीको बोनसदर: ५ कम्पनीको घट्दा दुईको बढ्यो

काठमाडौं । १२ जीवन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् । बोनस

कृषि बीमामा पशुपन्छी बीमाको अंश बढी, प्राविधिकको अभावमा भएन आकर्षण

काठमाडौं । कृषि बीमाअन्तर्गत पशुपन्छी बीमाको हिस्सा बढी देखिएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार कृषि तथा पशुपन्छी बीमाअन्तर्गत पशुपन्छी बीमाको अंश ९२.८४ प्रतिशत रहेको छ । बीमा समितिको

कुन बीमा कम्पनीमा बीमा गर्दा कति पाइन्छ बोनस ?

काठमाडौं । सञ्चालनमा रहेका ११ जीवन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । नेशनल लाइफ, मेट लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, एशियन लाइफ, सूर्या लाइफ, सिटिजन