नेशनल लाइफको बोनस दर सार्वजनिक, अधिकतम ८५ रुपैयाँ

काठमाडौं । नेशनल लाइफले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो बीमाङ्कीय प्रतिवेदन बीमा

प्रभु इन्स्योरेन्सले ११.५८ % लाभांश दिने

काठमााडैं । प्रभु इन्स्योरेन्सले सेयरधनीको लागि लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभाश दिने प्रस्ताव गरेको छ ।

निर्जीवन बीमा कम्पनीले उधारो बीमा गरे, कानूनको उल्लघंन गरे कारबाही गर्ने समितिको चेतावनी

काठमाडौं । निर्जीवन बीमा कम्पनीले बीमा ऐन, नियामावली तथा समितिबाट जारी निर्देशन विपरीतका कामहरु गर्ने गरेको पाइएको छ । बीमा समितिले बीमा व्यवसायलाई व्यवस्थित, नियमित र मर्यादित बनाउन विभिन्न समयमा

जीवन बीमा कम्पनीले पनि नगद लाभांश वितरण गर्न नपाउने

काठमाडौं । जीवन बीमा कम्पनीले पनि नगद लाभांश वितरण गर्न नपाउने भएका छन् । बीमा समिमिते सबै जीवन बीमा कम्पनीलाई परिपत्र जारी गर्दै नगद लाभांश वितरणमा रोक लगाएको हो ।

प्रिमियर इन्स्योरेन्सले १५% लाभांश दिने, बाेनस थपियाे

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश संशाेधन गरेको छ । इन्स्योरेन्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश संशाेधन गर्दै अब सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएकाे छ । यसअघि कम्पनीले

बैंकरको क्षतिपूर्ती बीमालेख बैंक तथा वित्तीय संस्थालाई मात्रै बिक्री गर्न पाइने

काठमाडौं । बीमा समितिले बैंकरको क्षतिपूर्ती बीमालेख नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै बिक्री गर्न सकिने प्रस्ट पारेको छ । समितिले निर्जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी

१५ जीवन बीमा कम्पनीको एक्चुरी भ्यालुएसन स्वीकृत, ४ कम्पनी पाइपलाइनमा

काठमाडौं । बीमा समितिले १५ जीवन बीमा कम्पनीको एक्चुरी भ्यालुएसन स्वीकृत गरेको छ । समितिले १५ जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७६/७७ को एक्चुरी भ्यालुएसन स्वीकृत गरेको हो । बीमा

कोरोना बीमाको दाबी भुक्तानी नपाएका बीमित र बीमा समितिका कर्मचारीबीच झडप

काठमाडौं । कोरोना बीमावापतको दाबी भुक्तानी नपाएका बीमितले आक्रोश पोख्न थालेका छन् । बीमा दाबी गरेको एक वर्ष बित्दा पनि भुक्तानी नपाएका बीमितले नियामक निकाय बीमा समितिको कार्यालयमा गई आक्रोश

निर्जीवन बीमा कम्पनीलाई नगद लाभांशमा रोक, बोनस मात्रै दिन पाउने

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाएको छ । बीमा समितिले सोमबार निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाउने निर्णय गरेको हो । कम्पनीहरुलाई

बीमा समितिले एकतर्फीरुपमा अभिकर्तालाई दिने कर्जा रोक्यो

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीलाई अभिकर्ता कर्जा वितरणमा रोक लगाएको छ । समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा पहिलो संशोधन गर्दै बीमा कम्पनीलाई अभिकर्ता कर्जा प्रवाहमा रोक लगाएको