प्रभु इन्स्योरेन्सले ११.५८ % लाभांश दिने



काठमााडैं । प्रभु इन्स्योरेन्सले सेयरधनीको लागि लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभाश दिने प्रस्ताव गरेको छ ।

जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगदसहित ११.५८ प्रतिशत रहेको छ ।

यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु