लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई समितिद्वारा १०

काठमाडौं । बीमा समितिले समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न बीमा कम्पनीहरुलाई जरिवाना गरेको छ । समितिले बीमा ऐन र बीमा नियमावली बमोजिम तोकिएको समयसिमाभित्र समिति समक्ष आर्थिक वर्ष २०७६/७७ मा

आइएमई लाइफको मास्कट सार्वजनिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १०००० लाइक पुगेको उपलक्षमा कम्पनीले मास्कट सार्वजनिक गरेको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आइएमई लाइफको प्रतिनिधित्व गर्ने मास्कट

बीमा समितिमा नयाँ कम्पनीको लाइसेन्स माग्नेको ओइरो

काठमाडौं । बीमा समितिमा नयाँ कम्पनीको लाइसेन्स माग गर्दै निवेदन दर्ता गर्ने कम्पनीको ओइरो लाग्न थालेको छ । बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति माग्दै १७ कम्पनी नियामक निकाय बीमा समिति

नक्कली बीमालेख जारी गरेको आरोपमा प्राइम लाइफलाई जरिवाना

काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । समितिले इन्स्योरेन्सलाई बीमितको हित विपरीत नक्कली बीमालेख जारी गरेको र तलब भत्ता नै निर्धारण नगरी ठूलो

बीमा समितिले सूचना प्रविधि अधिकृत नियुक्त गर्ने

काठमाडौँ । बीमा समितिले सूचना प्रविधि अधिकृत माग गरेको छ । समितिले करार सेवाका लागि २ जना सूचना प्रविधि अधिकृत नियुक्ति गर्ने भएको हो । समितिकाअनुसार कम्प्युटर तथा सूचना प्रविधि

सेवा प्रदायकलाई बीमा व्यवस्थापन सूचना प्रणालीमा दाबी सम्बन्धी कागजात राख्न बोर्डको निर्देशन

काठमााडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सफ्टवेयरमा दाबी सम्बन्धी कागजात समयमा नै अपलोड गर्न निर्देशन दिएको छ । स्वास्थ्य बीमा ऐन, नियमावली तथा

नेपाल लाइफको नयाँ बोनस दरः बीमितले अधिकतम ८२ रुपैयाँसम्म पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमा समितिबाट आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी मूल्याङ्कीय प्रतिवेदन स्वीकृत भएपश्चात

तीन निर्जीवन बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत, १४ कम्पनीले अझै पेश गरेनन्

काठमाडौं । बीमा समितिले तीन निर्जीवन बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ । समितिले २० निर्जीवन बीमा कम्पनीमध्ये तीन कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको हो

नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपैयाँ जरीवाना

काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई जरिवाना गरेको छ । समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत काम गरेको भन्दै समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई २० हजार रुपैयाँ जरिवना गर्ने

एनएलजी इन्स्योरेन्सको घोषणा, बोनस कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट