एनएलजी इन्स्योरेन्सको घोषणा, बोनस कति ?



काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु