सूर्या लाइफको खुद बीमाशुल्क २ अर्ब माथि, नाफा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा २ अर्ब रुपैयाँभन्दा धेरै खुद बीमाशुल्क संकलन गरेको छ ।कम्पनीले ६.६९ प्रतिशतले खुद बीमाशुल्क बढाएर २ अर्ब ४४ करोड

एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, २७% लाभांश पारित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभा शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनश सेयर र २

बीमा कम्पनीका कर्मचारीले ७ दिनभित्र शैक्षिक योग्यताको विवरण बुझाउनुपर्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको छ । समितिले आज एक निर्देशन जारी गर्दै सात दिनभित्रमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक

बीमामा रिस्कबेस्ड क्यापिटल निर्देशिका जारी, २०८० देखि कार्यान्वयन

काठमाडौं । बीमा समितिले रिस्कबेस्ड क्यापिटल सम्बन्धी निर्देशिका, २०७८ जारी गरेको छ । समितिले बीमा ऐन २०४९, धारा ८ को अधिकार प्रयोग गर्दै उक्त निर्देशिका जारी गरेको हो । समितिले

शिखर इन्स्योरेन्सको हकप्रद पाउन कहिलेसम्म सेयरधनी बन्ने ?

काठमाडौं । आजसम्म कायम रहेका सेयरधनीले मात्रै शिखर इन्स्योरेन्सले निष्काशन गर्न लागेको हकप्रद सेयर पाउने भएका छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको

म्यादी बीमा गर्नेको संख्या घट्यो, एक महिनामा ६५ हजार बीमालेख जारी

काठमाडौं । वैदेशिक रोजगार ९म्यादी० बीमा गर्नेको संख्या घटेको छ । चालु आवको मंसिर महिनाको तुलनामा पुस महिनामा म्यादी बीमा गर्नेको संख्या १०।६८ प्रतिशतले घटेको हो । चालु आवको मंसिर

कोरोनाका कारण स्थगित जनशक्ति भर्ना प्रक्रिया स्वास्थ्य बीमा बोर्डले पुनः अघि बढायो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कोभिड–१९ संक्रमणको कारणले स्थगित भएको आवेदन प्रक्रिया पुनः अघि बढाएको छ । बोर्डले करार सेवामा जनशक्ति भर्ना सम्बन्धी सूचना प्रथम पटक वैशाख ५ मा प्रकाशित

पाँच निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म पाँचवटा निर्जीवन बीमा कम्पनीहरुले मात्रै सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् । हालसम्म हिमालयन जनरल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी

कोरोना बीमाको रकम भुक्तानीका लागि थप विकल्प पेश गर्न अर्थको निर्देशन

काठमाडौं । कोरोना बीमाको रकम भुक्तानीका लागि थप विकल्प पेश गर्न भन्दै अर्थन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीको दायित्व सरकार समक्ष पुगेपछि बीमा कम्पनीहरुले भुक्तानी

अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आवको दोस्रो त्रैमासको अवधिमा अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा १३.९१ प्रतिशतले बढेको छ । कम्पनीले यस अवधिमा ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।