धितोपत्र बोर्डमा तत्काल अध्यक्ष नियुक्त गर्न सांसद हरी

काठमाडौं । सांसद हरी ढकालले विगत नौ महिनादेखि धितोपत्र बोर्डमा अध्यक्ष नभएको भन्दै तत्काल नियु्क्त गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद ढकालले विगत ९ महिनादेखि बोर्ड

सेयर बजारमा निरन्तर पहिरो

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी छ । बढेर तीन हजार पुगेको सेयर बजार अहिले साढे २६ सयको बिन्दु भन्दा तल झरेको छ । बजार मात्रै होइन कारोबार

बाराही हाइड्रोपावरले बनायो सेयरधनीको हात खाली, हकप्रद ल्याउने तयारी

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठक आगामी साधारण सभाको मिति तय गरेको छ । लाभांश भने नदिने भएको छ ।

सुस्ताउँदै सेयर बजार, १० अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा सुस्त गति देखिन थालेको छ । बजार मापन गर्ने सूचकसँगै कारोबार रकम पनि घट्न थालेको छ । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार

बुद्धभूमि हाइड्रोपावरको लक-इन अवधि सकिँदै

काठमाडौं । बुद्धभूमि हाइड्रोपावर कम्पनीका संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कम्पनीका कर्मचारीहरूको लक–इन अवधि एक महिना पछि खुल्ने भएको छ । कम्पनीले २०७८ असोज २२ गते सेयर बाँडफाँट गरेको

माण्डु हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सेयर बजारमा ओरालो यात्राः सूचकसँगै घट्दै कारोबार रकम

काठमाडौं । सेयर बजारले ओरालो यात्रा तय गरेको छ । बजारसँगै कारोबार रकम घट्न थालेको छ । बिहीबार बजार मापन गर्ने सूचक १२.१० अङ्कले घटेर परिसूचक २७२७.३६ बिन्दु कायम भएको

सिंहदरबारभित्र सेयर कारोबार: टीएमएस बन्द गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र सेयर किनेबेचमा रोक लगाउने तयारी गरेको छ । कार्यालयभित्र सेयर कारोबारका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) अख्तियारले बन्द गराउन लागेको हो

२६ करोड बढीको भित्री कारोबार गर्ने ज्ञानेन्द्रलाल प्रधानलाई सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान पूरा गरेको छ। प्रधानले नेपाल हाइड्रो डेभलपर्समा अध्यक्ष हुँदा अवैध रुपमा सेयर बिक्री गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै

औषधी उद्योग मिरा बायोटेकले आईपीओ जारी गर्ने

काठमाडौं । मिरा बायोटेक लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । त्यसका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष