सामाजिक सञ्जालका विश्लेषकको पछि नलाग्न लगानीकर्तालाई नेप्सेको आग्रह

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारका लगानीकर्ताहरुलाई सामाजिक सञ्जालका विश्लेषकको पछि नलाग्न आग्रह गरेको छ । नेप्सेले सूचना जारी गर्दै फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जालबाट

हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ ल्याउने

काठमाडौ । हुलास फिनसर्भ हायर पर्चेजले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्काशनका लागि

सेयर बजार राताम्मे, अन्तिम मिनेटमा ६ अंकको सुधार

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । बजारमा भारी गिरावट आउँदा पनि अन्तिम एक मिनेटमा भने बजार करिब ६ अंकले बढेको छ । बजार मापन गर्ने सूचक ५९.०२

सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ११.५८ अंकले बढेर परिसूचक २५८८.३५ बिन्दु कायम भएको छ । ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार

नेप्से पुगेर अर्थमन्त्रीले सोधे: ३०४० को विन्दुमा पुगेको नेप्से किन २५०० सयमा झर्‍यो ?

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेन्जको अवलोकन भ्रमण गरेका छन् । नेप्से परिसूचक पछिल्लो समय ओरालो लागेपछि अर्थमन्त्री पौडेल यसको कारण खोज्न नेप्से पुगेका हुन् ।

वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, अटेर गरे १० प्रतिशत जरिवाना लाग्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली–२०७५ को अनुसूची ३ (क) (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक

लामो समयसम्म रोकिएको आईपीओ निष्कासन स्वीकृतको प्रक्रिया अघि बढ्छः बोर्ड अध्यक्ष बराल

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले लामो समयसम्म रोकिएर बसेको साधारण सेयर (आईपीओ) निष्कासन स्वीकृतको प्रक्रिया अघि बढ्ने भएको बताएका छन् । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा

अन्तर्राष्ट्रिय अभ्यास र कानून हेरेर सेबोन, नेप्सेलाई रिफर्म गरौंः विनोद चौधरी

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले धितोपत्र बोर्ड र नेप्सेको रिफर्म आवश्यक रहेको बताएका छन् । अर्थ समितिको बैठकमा चौधरीले उनले अन्तर्राष्ट्रिय नियमायक निकायहरुले अपनाएका अभ्यास र कानून हेरेर

सेयर बजारमा ६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी धितोपत्र बोर्ड जिम्मेवार हुनुपर्छः सांसदहरु

काठमाडौं । धितोपत्र बोर्डले ६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी जिम्मेवार भएर काम गर्नुपर्ने सांसदहरुले बताएका छन् । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा अधिकांश सांसदहरुले यस्तो बताएका हुन्

सेयर बजार ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो ।