कारोबार खुले लगत्तै सर्वोत्तम सिमेन्टको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । कारोबार खुलेको पहिलो दिनको केही मिनेटमा नै सर्वोत्तम सिमेन्टको कारोबारमा सकारात्मक सर्किट लागेको छ । मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता

सेयर बजारमा सामान्य सुधार, चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । तर कारोबार रकम भने घट्दै गएको छ । बजार मापन गर्ने सूचक ३.२७ अंकले बढेर परिसूचक २०७३.५३ बिन्दु कायम भएको छ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ८४ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक १०.६२ अंकले घटेर परिसूचक २०७०.२५ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार करिब

स्टक एक्सचेञ्ज बारे अध्ययन गर्न गठन गरेको समितिले थप १ महिना समय माग्यो

काठमाडौं । सरकारले नयाँ स्टकको लाइसेन्स दिन आवश्यक भए\नभएको अध्ययन गर्न गठन गरेको अध्ययन समितिले समय थप्न माग गरेको छ । माघ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका

सेबोन अध्यक्षका लागि ५ जनाको ‘सर्ट लिस्ट’ तयार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा आवेदन दिएका १९ जनाबाट ५ जनाको नाम तयार भएको छ । अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्येबाट ५ जनाको नाम तयार पारिएको

विद्युत प्राधिकरणका कारण रिलायन्सको सेयर निष्कासन धितोपत्र बोर्डले रोक्यो

काठमाडौं । बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरिसकेको छ । तर, रोजगारीका लागि विदेशमा गएका नेपाली र सर्वसाधारणलाई भने सेयर

सेयर बजार राताम्मे हुँदा २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । अन्तिम समयमा बजार २७.८४ अंकले घटेर परिसूचक २०८०.८७ बिन्दु कायम

लगानीकर्ताले सरकारलाई अनुमोदन गरेको भनेर प्रधानमन्त्रीले भनेकै दिन घट्यो सेयर बजार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको दिन नै सेयर बजारमा गिरावट आएको छ । प्रचण्डले विश्वासको मत लिनुअघि प्रतिनिधिसभालाई सम्बोधन गर्दै पुँजीबजारमा आएको सकारात्मक परिवर्तन सरकारप्रति जनअनुमोदन

सेबोनको अध्यक्ष बन्न १९ जनाको आवेदन (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा चिरञ्जीवी चापागाईँ, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा नवराज अधिकारी, डा गोपाल प्रसाद

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब २४ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अंकले घटेर दुई हजार एक सय आठ दशमलव ७२ अंकमा कायम