कारोबार खुले लगत्तै सर्वोत्तम सिमेन्टको मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । कारोबार खुलेको पहिलो दिनको केही मिनेटमा नै सर्वोत्तम सिमेन्टको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६११ रुपैयाँ ६० पैसा पुगेको छ । पहिलो कारोबार ५५६ रुपैयाँमा खुलेको थियो ।

नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म रहेको थियो ।


क्लिकमान्डु