सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको २ वर्षको लाभांश घोषाण,

काठमाडौं । सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० र आव २०८०/०८१ को नाफाबाट ११ प्रतिशत बोनस सेयर जारी

सरकारी कर्मचारीको सेयर किनबेच एलिट क्यापिटलले गरिदिने, ल्यायो यस्तो स्किम

काठमाडौं । सरकारले कार्यालय समयमा सबै सरकारी कार्यालयमा कार्यालय समयमा सेयर कारोबार गर्न रोक लगाएपछि एलिट क्यापिटलले त्यसको विकल्प दिने भएको छ । सरकारले भदौ २५ गते मंगलबारबाट देशभरका सबै

हाथवे इन्भेष्टमेन्ट प्रालिको लाभांश घोषणा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल प्रालीले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा बोनस १०

र्‍याडिसन होटलको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । र्‍याडिसन (ओरेन्टल) होटलले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत

सेयर बजारमा हरियाली, ८ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजार पुनः लयमा फर्किएको छ । करिब एक सातापछि बजारमा हरियाली छाएको हो । बिहीबार बजार मापन गर्ने सूचक ७८.१७ अंकले बढेर परिसूचक २६८८.३८ बिन्दु कायम भएको

सेयर बजारमा आधारभूत र प्राविधिक पक्षसँगै मनोवैज्ञानिक पक्षमा ध्यान दिऔं: नेप्से प्रवक्ता पराजुली

काठमाडौं । सेयर बजारमा आधारभूत र प्राविधिक पक्षका बारेमा चर्चा हुने गर्छ, तर मनोवैज्ञानिक पक्षका बारेमा खासै चर्चा हुँदैन । पछिल्लो समय बजारमा लगानीकर्ताको मनोवैज्ञानिक पक्षका बारेमा पनि छलफल आवश्यक

नेपाल ल्यूब आयलको लाभांश घोषणा, एफपीओ निष्कासन गर्ने

काठमाडौं । नेपाल ल्यूब आयलले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद

सेयर बजारका लगानीकर्ता बन्दै निरास

काठमाडौं । सेयर बजारले लगानीकर्तालाई निरास बनाएको छ । बजारमा निरन्तर गिरावट सँगै कारोबार रकम समेत घट्दै गएको छ । बजार मापन गर्ने सूचक २२.३७ अंकले घटेर परिसूचक २६१०.२१ बिन्दु

सबै सरकारी कार्यालयमा सेयर कारोबारमा प्रतिबन्ध, सरकारी काम मात्र गर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) मा प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय टीएमएस चलाउन नपाइने, फेसबुक टिकटक बन्द गर्न आईटीलाई निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले कार्यालय समयमा समाजिक सञ्जाल तथा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोगमा रोक लगाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले कर्मचारीलाई सर्कुलर जारी गर्दै