प्रतिपक्षी दल जनमोर्चाले भन्यो: सहकारी ठगीमा रवि लामिछानेमाथि
काठमाडौं । संसद्को प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरिनु उचित भएको जनाएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै रवि