काठमाडौं महानगरपालिकामा ४५ सहकारी ८६ करोड ठगेर भागे,
काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यक्षेत्र रहेका ४५ वटा सहकारी संस्थाहरुले बचतकर्ताको ८६ करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका छन् । काठमाडौं महानगरपालिकाअन्तर्गतको सहकारी विभाग प्रमुख देवेन्द्रप्रसाद पोखरेलले भदौ