ढिकीजाँतो तपाईँकै हातमा छ, छानबिनबाट हामीलाई गलत सावित

गृहमन्त्रीले सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँबाट आफैं लिखित माग फारम भरेर ऋण लिएको प्रमाण पेस गरौं ? एक अर्ब रुपैयाँ अपचलन गरेको प्रमाण पेस गरौं ? कति प्रमाण पेस

संसदभित्रै कांग्रेसको नाराबाजीः सहकारी ठगलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । कांग्रेसका सांसद रामहरी खतिवडाले बैठकमा सहकारी ठगलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, संसदिय छानविन समिति गठन गर

आफ्नालाई उपभोगमा, कमसल धितोमा ऋण दिनेका कारण सहकारीमा संकट आयोः उपरजिष्ट्रार उपाध्याय

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका बिचको दृष्टि एउटै हुनुपर्ने र सहकारीहरुले आफूलाई इमान्दार स्वनियममा राख्नु पर्ने खाँचो औल्याइएको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागले

लामिछानेले नै फारम भरेर सहकारीबाट ऋण लिएको देखियो: छानबिन समिति

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट आफैं माग फारम भरेर एक करोड रुपैयाँ ऋण लिएको पाइएको छ । छानबिन समितिका सदस्यहरुले सञ्चारकर्मीहरुलाई यसबारे प्रमाण भेटिएको

खराब नियत राखी बचत अपचलन गर्नेलाई निर्ममतापुर्वक कारबाही गर्न नेफ्स्कूनको माग

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा मंगलबारदेखि जारी लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी १२ बुँदे निष्कर्ष तथा प्रतिबद्धताहरु जारी गर्दै सम्पन्न भएको छ ।

सहकारीको समस्या समाधानमा कोही जिम्मेवार बनेनन्, दोस्रो तहको नियामक तत्काल आवश्यकः डा. खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको धारणा राखेका छन् ।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा विहीबारदेखि सुरु भएको दोस्रो लेखा

सहकारीमा संचालकले चरम बदमासी गर्दा बचतकर्ता ठगिए

काठमाडौं । सहकारी संस्थाहरुमा आन्तरिक लेखापरिक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक समिति निश्कृय हुँदा संचालकले मनोमानी गरेको सरोकारवालाहरुले बताएका छन् । व्यवस्थापन र संचालकको कामको सुपरिवेक्षण गर्ने भूमिका समितिले निर्वाह नगर्दा

म उपचार गर्न भारत जाँदा गलत प्रचार गरियो: केबी उप्रेती

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीमा अहिलेको समस्या आउनुको कारण आन्तरिक लेखा परीक्षण बलियो नभएका कारण, स्वनियमन प्रणाली बलियो नहुनु प्नमुख भएको बताए । नेपाल बचत तथा

अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारीमा धमिरा लाग्योः सचिव दुवाडी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले

सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयोः मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय