सहकारी ठगीमा रवि लामिछाने पार्टी कार्यालयबाट पक्राउ, सडक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने पार्टी कार्यालय बनस्थलीस्थित आफ्नै पार्टी कार्यालयबाट पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली पार्टी

सम्मानित अदालतप्रति मलाई विश्वास छ: रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सम्मानित अदालतप्रति विश्वास राख्ने बताएका छन् । कुनै पनि अपराध नगरेको दाबी गर्दै राज्यले सबै स्रोत र शक्ति लगाएर आफूमाथि षड्यन्त्र गरेको

रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा लाग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि मुद्दा लाग्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

रवि लामिछानेलाई हुन सक्छ दुई वर्ष जेल सजाय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीको टोली रास्वपा कार्यालय पुगेको छ । पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर

रवि लामिछानेलाई पक्राउ गरेर सडक मार्ग हुँदै आजै पोखरा लगिने

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर सडक मार्ग हुँदै पोखरा लैजाने भएको छ । लामिछानेले अबको आधा घन्टा पनि पार्टी कार्यालयबाट नेता कार्यकर्ता तथा शुभ चिन्तकलाई सम्बोधन गर्ने

रवि लामिछाने सहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अदालतको अनुमति

पोखरा । सहकारी ठगीमा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको

रविलाई पक्राउ गरी पोखरा पठाइदिन कास्की प्रहरीले पठायो यस्तो पत्र

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरी पठाइिदन जिल्ला प्रहरी कार्यालय कास्कीले पत्र पठाएको छ । नेपाल

रवि लामिछानेलाई पक्राउ गर्न रास्वपाको कार्यालय पुग्यो प्रहरीको टोली

काठमाडौं। रवि लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय कार्यालय पुगेको छ। सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली लामिछाने विरुद्धको पक्राउ

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि रविले भने: सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सरकारविरुद्ध आक्रोश पोख्दै सरकारलाई ‘मरेको’ प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत कास्कीबाट लामिछानेलाई सहकारी ठगी कान्डमा पक्राउ पुर्जी जारी भएपछि यस्तो प्रतिक्रिया दिएका हुन्

माछापुच्छ्रे सहकारीबाट बचतकर्ताको ८ करोड ठगी, अध्यक्षसहित १०९ जना विरुद्ध मुद्दा दर्ता

विराटनगर । बचतकर्ताको करिब ८ करोड बचत अपचलन गरेको आरोपमा विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित १०९ जना विरुद्ध मुद्धा ठगी दर्ता भएको छ । बिहीबार प्रहरीले संस्थाका