पोखरामा तोकियो निषेधित क्षेत्र, रास्वपाका प्रदर्शनकारीलाई हटाउँदै प्रहरी
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतमा आइतबार पेस गर्नुअघि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ । सहकारी ठगी र संगठित अपराधमा