मुखमा टेप टासेर सहकारी पीडितले काठमाडौंमा बनाए मानव

काठमाडौं । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरेको छ । पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भए पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले बिहीबार

आइडियल यमुना सहकारीका अध्यक्ष उप्रेती जेल चलान

काठमाडौं । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केपी उप्रेतीलाई जेल चलान गरिएको छ । बचतकर्ताको करिब ८ अर्ब हिनामिना गरेको आरोपमा उप्रेतीलाई प्रहरीले गत असार १९ गते पक्राउ

आईडियल यमुना, नागरिक कल्याण, घेदुङ सहकारीबाट साढे ८१ करोड ठगीः मनोज थापासहित २६ जना फरार

काठमाडौं । आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा दर्जनौ व्यक्ति फरार रहेका छन् । यो विभिन्न ५ वटा सहकारी मर्ज भएर बनेको संस्था हो । मर्ज हुनुअघिका सबै

सहकारी छानबिन समितिमा पाण्डेको ठाउँमा बडू

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा नेपाली कांग्रेसले दिलेन्द्रप्रसाद बडूलाई पठाएको छ । समितिका सदस्य कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे पर्यटन मन्त्री भएपछि उनको ठाउँमा

जिल्ला सहकारी संघको नाममा मानव तस्करी, ९ जना जापानबाटै फिर्ता, विमानस्थलबाट पक्राउ परे तामाङ

काठमाडौं । केही सहकारी संस्थाले बचतकर्ताको बचत फिर्ता नगर्दा सहकारी भन्नासाथ ‘ठग’को उपमा पाइरहेको समयमा जिल्ला सहकारी संघ काठमाडौंको लेटर हेड र छाप ‘मानव तस्करी’मा प्रयोग भएको पाइएको छ ।

सहकारीको आयकरलाई पूर्ववत दर कायम गर्न प्रयत्न गर्छुः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सहकारीमा लाग्ने आयकरलाई पूर्ववत रुपमा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा क्रमश ५, ७ र १० प्रतिशतको दर कायम गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिबी राईसहित सहकारी ठगीमा संलग्न १८ जनालाई विदेशबाट झिकाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले बचतकर्ताको बचत ठगेर विदेशमा लुकेका १८ जनालाई खोज्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखकलाई

‘सहकारीको नियमन नगरे संस्था बन्द गर्नुपर्ने अवस्था आउन सक्छ’

काठमाडौं । सहकारी संस्थाहरुको उचित नियमन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिमा नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउनसक्ने

सहकारी मन्त्री अधिकारीले कर्मचारीलाई दिए २५ बुँदे निर्देशन, बचतकर्ताले कहिले पाउलान पैसा ?

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले सेवा प्रवाहमा छिटो छरितो र पारदर्शीता अपनाउन मन्त्रालय मातहतका कर्मचारीलाई लिखित निर्देशन दिएका छन् । मन्त्रालयका सचिव गोकर्णामणि दुवाडीसहित

बचतकर्ताको ९ करोड ठगेर सुयोग बहुउद्देश्यीय सहकारीका ८ जना अझै फरार, ३ पक्राउ

काठमाडौं । सुयोग बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको ८ करोड ९८ लाख २८ हजार ७८३ रुपैयाँ ठगी गरेको छ । सहकारीका अध्यक्ष तथा सञ्चालकले १३६ बचतकर्ताको उक्त रकम ठगी गरेका हुन्