महासंघका प्रतिनिधिले प्रधानमन्त्रीलाई सुनाए सहकारीका समस्या र समाधानका

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सहकारीको समसामायिक विषयमा जानकारी गराएको छ । महासंघको टोलीले सहकारीमा देखिएको वर्तमान समस्या समाधान गर्नका लागि धेरै विकल्प सहितको

बाँकेमा सहकारी ठगी: ६ सय बचतकर्ताको उजुरी

नेपालगञ्ज । बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी संकलन गरेको छ । हालसम्म नेपालगञ्ज उपमहानगरपालका र कोहलपुर आसपासका करिब ६ सय बचतकर्ताको उजुरी संकलन भइसकेको जिल्ला प्रहरी कार्यालयका

बचतकर्ता ठग्ने सत्कार सहकारीका सचिवसहित तीन जना पक्राउ, अदालतबाट ५ दिन म्याद थप

काठमाडौं । बचतकर्ताको बचत ठग्ने सत्कार बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाखुसीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका

कर्णालीमा ३ सय ११ सहकारी, संयुक्त पुँजी १५ अर्ब

सबैभन्दा धेरै १ सय २ सहकारी सुर्खेतमा दर्ता भएका छन् । र कर्णालीका सबै सहकारीले १ हजार ५ सय जनालाई रोजगारी दिएका छन् । कर्णाली । सुर्खेतस्थित भूमि व्यवस्था तथा

सहकारी छानबिन विशेष समितिले रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने भएको छ ।

भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउँदै सरकार

काठमाडौं । भूमि, व्यवस्था,सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सरकार भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउने तयारीमा रहेको बताएका छन् । सोमबार घरजग्गा तथा आवास विकास महासंघका पदाधिकारीहरुसँगको

सहकारी र भूमि समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि समस्या रहेको भूमि प्रशासन र अहिले भोगीरहेको सहकारी समस्या वर्तमान सरकारले गर्ने बताएका छन् । नव नियुक्त सचिव

सहकारीको नाममा मानव तस्करी: सदस्य मुछिएपछि जिल्ला संघ तनाबमा, यस्तो छ लामासँगको कनेक्सन

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले आफ्नो लेटरप्याड र छाप किर्ते गरेर मानव तस्करी भएको दाबी गरेको छ । जिल्ला संघको लेटरप्याड दुरुपयोग गरेर २० वटा सहकारीको नाममा २० जना

कर्णालीमा ३११ सहकारीको पुँजी १५ अर्ब

कर्णाली । सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी १५ अर्ब पुगेको छ । १० जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर

बचतकर्ता ठग्ने डिल्लीबजार पिपलबोट सहकारीका अध्यक्ष पक्राउ, १० जना फरार

काठमाडौं । काठमाडौं महानगरपालिका–३० डिल्लीबजारमा रहेको डिल्लीबजार पिपलबोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेश बानिया सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उदयपुर जिल्ला कटारी नगरपालिका–२ का बानिया सहकारी