यस्ता छन् नाडा अटो शोका सबैभन्दा महँगा कार

काठमाडौं । नाडा अटो शो- २०२४ मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ । महँगा कारमा शोख राख्नेहरुका लागि समेत लक्षित गरेर विभिन्न कम्पनीले करोडमाथिका कारहरु ल्याएका छन् । यस्ता कारहरुमा लक्जरी

टेलिकमको प्रबन्ध निर्देशक रिक्त: माओवादीले छानेको नाम अनुमोदन गर्न एमालेलाई सकस

सिफारिश समितिले छनोट भएर टुंगाइसकेको नाम हटाउँदा मुद्दा मामिला पर्ने र सकारले हार्ने अवस्था आउने भएकोले ओली सरकारलाई टेलिकमको प्रवन्ध निर्देशक नियुक्ति निल्नु न ओकल्नुको अवस्था सिर्जना भएको छ ।

अर्थ मन्त्रालयमा सहसचिव धेरै भएपछि रिसालको अधिकार कटौती गरी मैनालीलाई दिइँदै

काठमाडौं । अर्थ मन्त्रालयमा दरबन्दी भन्दा बढी सहसचिव भएपछि एउटा महाशाखाको जिम्मेवारी २ जना सहसचिवलाई बाँड्ने तयारी गरिएको छ । अर्थ मन्त्रालयमा हाल ९ वटा महाशाखा छन् । तर, मन्त्रालयमा

चोर्न नपाएपछि चिनियाँ सामानका आयातकर्ताले नाका फेरे

विराटनगर । २०७२ सालको भूकम्पपछि उत्तरी नाकाबाट आयात प्रभावित हुँदा चिनियाँ सामान भित्रिने प्रमुख नाका बन्यो, विराटनगरको जोगबनी । त्यसपछि जोगवनी नाकाबाट विशेषगरी चिनियाँ तयारी कपडा, रबर र प्लाष्टिकका जुत्ता

‘जोखिमपूर्ण’ हवाई इन्धन डिपो सार्ने नाममा ‘चलखेल’, यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

काठमाडौं । त्रिभुवन विमानस्थलमा साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएपछि सुरक्षा सवाललाई जोडेर हवाई इन्धन डिपो तत्काल सार्नुपर्ने विषय निक्कै जोडतोडका साथ उठान भयो । प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म

सुपर ग्लुले टालेर निगमको जहाज उडाउन खोज्ने ३ इन्जिनियर निलम्बनमा, विमान उडान अनिश्चित

काठमाडौं । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानको एक न्यारोबडी मर्मतमा कमजोरी गर्ने तीन जना इन्जिनियर निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले म्यानुफ्याक्चर कम्पनीको सिफारिश बिनाका पाटपूर्जा प्रयोग गरेको

सरकारले निगम अध्यक्षलाई सोध्यो ७ दिने स्पष्टीकरण: यस्ता छन् ११ प्रश्‍न

काठमाडौं । सेवा नै अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सी-चेकका लागि पठाइएको सम्बन्धमा सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा

क्यानका डीजीलाई हटाउन हुँदैन भन्दै रास्वपाको दौडधूप, कांग्रेस सांसदलाई भेट्न पुगे सहमहामन्त्री (भिडियो)

काठमाडौं । नेपालको हवाई सुरक्षालाई वेवास्ता गरेको भन्दै पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग हुँदै आएको छ । दुई साताका दुई ठूला हवाई दुर्घटना हुँदा

नाडा अटो शोमा झकिझकाउ करोडमाथिका कार, लक्जरी गाडी पनि ईभीकै

काठमाडौं । नाडा अटो शो-२०२४ मा सस्ता कारसँगै प्रिमियम लक्जरी कारसमेत प्रदर्शनीमा राखिएको छ । महँगा कारमा शोख राख्नेहरुका लागि समेत लक्षित गरेर विभिन्न कम्पनीले करोडमाथिका कारहरु ल्याएका छन् ।

तीन वर्षअघि पेट्रोलियम गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न सकिने व्यवस्था, बल्ल मापदण्ड बनाउँदै सरकार

काठमाडौं । तीन वर्षअघि नै पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने व्यवस्था गरेको सरकारले बल्ल मापदण्ड बनाउने तयारी थालेको छ । २०७८ चैत १४ गते नै सरकारले राजपत्रमा सूचना प्रकाशित