पेट्रोलियम पदार्थको मूल्य बृद्धि, साढे २ वर्ष यताकै

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य साढे २ वर्ष यताकै उच्च मुल्यमा पुगेको छ । आयल निगमले १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मुल्य बढाएपछि यसको मुल्य पछिल्लो २ वर्षकै उच्च

हचुवाका भरमा निजीकरण गरिएको भन्ने अर्थमन्त्री खतिवडाको भनाइ नै हचुवाः महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले हचुवाका भरमा निजीकरण नगरिएको प्रष्ट पारेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिनअघि सार्वजानिक गरेको श्वेतपत्रमा हचुवाकार भरमा निजीकरण गरिएको उल्लेख गरेका थिए

श्वेतपत्रमा पूर्वअर्थमन्त्री महतको टिप्पणीः अर्थमन्त्री खतिवडाको ‘अनप्रोफेशनल नेगेटिभिटी’ (भिडियोसहित)

काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अनप्रोफेशनल’ ढंगले श्वेतपत्र लेखेको प्रतिक्रिया दिएका छन् । श्वेतपत्रमा कतिपय विषयहरुलाई सरल ढंले ब्याख्या नगरिएको उनले बताए । सोमबार आफ्नै

हवाई टिकट खरिदमा बेथिति: परराष्ट्र मन्त्रालयले सार्बजनिक खरिद अनुगमन कार्यालयलाई टेरेन

काठमाडौं । परराष्ट्र मन्त्रालयले सार्बजनिक खरिद अनुगमन कार्यालयको निर्देशनको उल्लघन गरेको छ । कार्यालय अन्तरगतको सार्बजनिक खरिद पुनराबलोकन समितिले परराष्ट्र मन्त्रालयले टिकट खरिदको सम्झौता रद्द गर्न दिएको निर्देशन विपरित सोही

बामपन्थी सरकारसँग लगानीकर्ता ‘डिप्रेस’ हुँदा सेयर बजार घट्यो: पूर्वअर्थमन्त्री डा. महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले बामपन्थी सरकारसँग सेयर बजारका लगानीकर्ताहरु डराउँदा सेयर बजार लगातार घटेको बताएका छन् । आफ्नै निवासमा केही पत्रकारहरुसँग कुरा गर्दै महतले यसरी सेयर बजार लगातार

एमालेले रोकेको अरुण तेस्रो २४ बर्षपछि एमालेकै नेतृत्वमा शिलान्यास

काठमाडौँ । नेकपा (एमाले) का तत्कालिन महासचिव माधवकुमार नेपालले विश्व बैंकलाई पत्र लेखपछि रोकिएको अरुण तेस्रो आयोजना हालको अवस्थामा आउन करिब २५ वर्ष लाग्यो । तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेताको

हैदरावाद हाउसबाट ओली र मोदीले अरुण तेस्रोको शिलान्याश गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत २३ देखि २५ गतेसम्म भारत भमणमा जान लागेका छन् । भ्रमणलाई राजनीतिक भन्दा पनि आर्थिक समृद्धिको पक्षमा पार्न अनेकन प्रयास गरिने सरकारको

अब स्कुल बस ९ बजे भित्र विद्यार्थी सहित स्कुल पुग्नु पर्ने

काठमाडौं । अब स्कुल बसहरुले ९ बजे भित्रै विद्यार्थीलाई स्कुल पुराई सक्नुपर्ने भएको छ । यो व्यवस्था उपत्यकाभर सोमबारदेखि लागु हुन लागेको हो । काठमाडौं उपत्यकामा कार्यलय समयमा हुने गाडीहरुको

साञ्जेन र रसुवागढीको सेयर कुन सञ्चयकर्ताले कति पाए ? (नामको सूचिसहित)

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीका दुई सहायक जलविद्युत कम्पनी रसुवागढी र साञ्जेनको साधारण सेयर (आइपीओ) आइतबार बाँडफाड गरिएको छ । रसुवागढी सञ्चयकर्तालाई १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता

अर्थमन्त्री डा. खतिवडाले ‘सतही’ भनेपछि झन् घट्यो सेयर बजार

काठमाडौं । नयाँ सरकार गठन भएपछि लगातारजसो घटिरहेको सेयर बजार सूचक नेप्से आइतबार पनि घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रमार्फत केही सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ताहरु निरास हुँदा