अर्थमन्त्रालयले सोध्योः बजेट कस्तो बनाऊँ ? बैशाख १५

काठमाडौं । अर्थमन्त्रालय आगामी आर्थिक बर्ष २०७५/७६ को बजेट निर्माणको ब्यापक तयारीमा लागेको छ । आगामी आर्थिक बर्षको बजेटमा समाबेश गरिनु पर्ने बिषय र कर तथा भन्सार लगायतका दर तय

नयाँ दिल्ली पुगेर कुलमानले गरे भारतसँग महंगोमा बिजुली किन्ने सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको नयाँ विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । भारतको नयाँ दिल्लीमा सोमबार, मंगलबार र बुधबार प्राधिकरणका

चरा ठोक्किएपछि हिमालयन एयरलाइन्सको जहाज ३ दिनदेखि ग्राउन्डेड

काठमाडौं । चरा ठोक्किएपछि हिमालयन एयरलाइन्सको जहाज ३ दिनदेखि ग्राउन्डेड भएको (पार्किङमा थन्क्याइएको) छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतर गर्ने क्रममा ३ दिनअघि हिमालयन एयरको जहाजमा चरा ठोक्किएको थियो ।

स्टाण्डर्ड चार्टर्ड बैंकलाई राष्ट्र बैंकको यस्तो सहुलियत

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई समान रुपमा व्यवहार नगरेको गुनासो सधै सुनिन्छ । विकास बैंक र फाइनान्स कम्पनीका संचालक सिइओले राष्ट्र बैंकले वाणिज्य बैंक सरह आफुलाई

स्थानीय तहमा शाखा नखोल्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा खोल्नुपर्ने शाखाको विषयमा सिमा तोकेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन जारी गर्दै पहिलो चरणमा २४३ स्थानमा बैशाख मसान्तभित्रमा र दोस्रो चरणमा

ऋण दिने पैसा नभएपछि आइएफसीसँग आफैँ ऋण माग्न पुगे ५ बाणिज्य बैंक

काठमाडौं । बैंकहरुमा कर्जा दिन सक्ने रकम (तरलता) को अभाव भएपछि केही बाणिज्य बैंकहरुले विश्व बैंक ग्रुप अन्तरगतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) बाट ऋण लिने प्रक्रिया सुरु गरेका छन् ।

काठमाडौंबाट विरगञ्ज एक घन्टामै पुगिन्छ ? चैतमा छानिने कम्पनीले रिपोर्ट बुझाउने

काठमाडौं । काठमाडौं–विरगंज विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी २ साता भित्रमा छनोट गरिने भएको छ । काठमाडौं–विरगंज रेलमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि ६ वटा कम्पनी इच्छुक देखिएका छन् ।

यूएईले गर्यो नेपाली कामदारमाथि विभेद, सँगै लागू गरेको निर्णय ८ देशमा खारेज

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालबाट रोजगारीका लागि जाने कामदारमाथि विभेद गरेको छ । रोजगारीका लागि नेपालबाट यूएई जाने कामदारले प्रतिब्यक्ति ४ हजार ५ सय रुपैयाँ खर्च गर्र्र्दै

लप्सेफेदी-बुटवल-गोखरपुरसम्मको प्रसारण लाइन बनाउन अमेरिकाले ५० अर्ब लगानी गर्ने

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि)मार्फत् नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा ठूलो लगानी गर्ने भएको छ । एमसिसि नेपाल जस्ता अल्पकविकासित देशहरुका लागि लगानी गर्नका लागि खडा गरिएको निकाय

मेलम्चीले मात्र काठमाडौंमा खानेपानी पुग्दैन, दोस्रो योजना सुरु गर्छुः मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानीले काठमाडौं उपत्यकाको माग धान्न नसक्ने बताएकी छिन् । एसियाली विकास बैंक (एडीबी)को दक्षिण एसियाली विभागका महानिर्देशकसँगको भेटमा मन्त्री मगरले सो बताएकी हुन्