प्रधानमन्त्री ओलीको भारत भ्रमणः पञ्चेश्वर आयोजना प्राथमिकतामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको यही चैत २३ गतेदेखि हुन लागेको भारतको राजकीय भ्रमणमा पञ्चेश्वर बहुद्देश्यीय आयोजनाका बारेमा छलफल गर्ने तयारी गरिएको छ । लामो समयदेखि चर्चामा सीमित सो

नेपालमा लगानी गर्न ऊर्जामन्त्री पुनको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । थाइल्यान्डको राजधानी बैंककमा आयोजित ‘दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय उर्जा मञ्च’लाई आज सम्बोधन

सेयर लगानीकर्तालाई गभर्नरको आश्वासनः नआत्तिनुहोस् बैंकमा पैसा बढेको छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैकिङ प्रणालीमा पैसा थपिदै गएको हुँदा चिन्ता नलिन बताएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघ र नोवल इनिसियसन नेपालको प्रतिनिधि

एकसातामा बैकिङ प्रणालीमा १२ अर्ब निक्षेप थपियो, कर्जा ५ अर्बले बढ्यो

काठमाडौं । एकसातामा बैकिङ प्रणालीमा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २८ वटा वाणिज्य बैंकसँग गत चैत १६ गतेसम्ममा २२ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप

ब्यापार हिस्सा घट्दा पनि नाफा बढायो नेपाल एयरलाइन्सले

काठमाडौं । राष्ट्रिय ध्वाजवाहक नेपाल एयरलाइन्स (नेवानि) ले गत आर्थिक वर्षमा ७३ करोड रुपैयाँ भन्दा बढी नाफा गरेको छ । नेवानिले दुई वटा न्यारोबडी (एयरबस) मार्फत उडान सुरु गरेसँगै नाफा

‘स्वेतपत्रमा अर्थतन्त्रको वास्तविक तस्बीर’

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्वीर रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय

कोरियाको जस्तै मोडालिटीमा कामदार जापान पठाउने गृहकार्य

काठमाडौं । आकर्षक पारिश्रमिक पाइने देश जापानका प्रशिक्षार्थी कामदार पठाउन सरकारले पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालका लागि जापानी राजदुतसँग भेटेर यस्तो पहल

नयाँ बानेश्वर र महाराजगंजमा अन्डरपास बनाउन इच्छुक कम्पनीको नाम एक साताभित्र टुङ्गो लाग्ने

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर र महाराजगंजमा अन्डरपासको बनाउन इच्छुक कम्पनीको नाम एक साताभित्रमा टुङ्गो लाग्ने भएको छ । अन्डरपास निर्माण गर्न इच्छुक देखिएका कम्पनीहरुको नाम एक सातभित्रमा सार्वजनिक गरिने

विदेश जाने तयारीमा हुनुहुन्छ ? यी संस्था र एजेन्टको विश्वास गर्दा फसिएला नि !

काठमाडौं । सरकारले बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्यादित गर्न भन्दै अवैधानिकरुपमा काम गर्दै आएका ३ सय ९० वटा संस्था तथा एजेन्ट खारेजी गरेको छ । वैदेशिक रोजगार विभागले कामदारसँग

गाडीका चालक र सहचालकले पनि अब नियुक्तिपत्र पाउने

काठमाडौं । सरकारले सर्वाजनिक सवारी साधनमा काम गर्ने चालक तथा सह–चालकलाई पनि गाडीवालाले अनिर्वाय रुपमा नियुक्तिपत्र दिनुपर्ने नयाँ नियम ल्याएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६०