साञ्जेन र रसुवागढीको सेयर कुन सञ्चयकर्ताले कति पाए ? (नामको सूचिसहित)



काठमाडौं । चिलिमे जलविद्युत कम्पनीका दुई सहायक जलविद्युत कम्पनी रसुवागढी र साञ्जेनको साधारण सेयर (आइपीओ) आइतबार बाँडफाड गरिएको छ ।
रसुवागढी सञ्चयकर्तालाई १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयरमा खुल्ला गरेको थियो ।

स्वीकृत आवदकमध्ये ५० देखि ७० कित्तासम्म सेयर माग गर्ने सबैलाई माग अनुसार सेयर दिइएको छ । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ६ लाख ८० हजार १८५ कित्ता सेयर गोलाप्रथाबाट ८० कित्ता वा बढी माग गर्नेलाई १० कित्ता थप गरिएको छ । अरु ५ जना लगानीकर्तालाई फेरि गोलाप्रथाबाटै १.१ कित्ता थप गरिएको छ ।

यसको रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

 सान्जेनले ५० देखि ३ सय कित्तासम्म आवेदन सञ्चयकर्तालाइ ३० कित्ताको दरमा सेयर वितरण गरेको छ ।

सान्चेनको सेयरका लागि १ लाख ८५ हजार ३५ जनाले आवेदन दिएका थिए । बाँकी रहेको १५ लाख ६६ हजार ४ सय ५० कित्ता सेयर १० कित्ताको दरमा एक लाख ५६ हजार ६ सय ४५ जनामा बाँडिएको छ । सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्


पुष्प दुलाल