ऋणीलाई दिने राहतको जिम्मेवारी बैंकलाई दिनुपर्छ

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोरोना प्रभावित क्षेत्रलाई दिनुपर्ने राहत तथा सहुलियतको जिम्मेवारी बैंकिङ क्षेत्रलाई नै दिनुपर्ने बताएका छन् । आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले मंगलबार आयोजना गरेको आगामी

लोकमानको गलत नियतबाट यसरी शुरु भयो निजी क्षेत्रमा अख्तियार छिराउने खेल

काठमाडौं । लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त नियुक्तिको विषयलाई लिएर दुई ठूला राष्ट्रिय दैनिक पत्रिका कान्तिपुर र अन्नपूर्ण पोष्टबीच पक्ष र विपक्षमा ‘मिडिया वार’ भयो । कान्तिपुरले एकैदिन लोकमानका विरुद्धमा

‘कोरोनाले समूदायमा आधारित बचत तथा ऋण सहकारीलाई समस्या छैन’

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसले निम्त्याएको लकडाउनका कारण अन्य क्षेत्रमा प्रभाव परे पनि काठमाडौंभित्रका बचत तथा ऋण सहकारी संस्थामा धेरै असर नपरेको सरोकारवाला निकायका अधिकारीहरुले बताएका छन् । काठमाडौं

जुम मिटिङले पारित गरेको चण्डीराज विरुद्धको खेद प्रस्ताव: माइन्यूटमा लेखिन्छ कि लेखिँदैन ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको कार्यकारीणी बैठकले यसअघि पदाधिकारी बैठकले गरेको सबै निर्णयहरु अनुमोदन गर्यो । बैठकको अन्त्यमा महासंघ अध्यक्ष भवानी राणाले साउन २५ र २६ गते

अख्तियारले निजी क्षेत्र हेर्ने विषयमा निजी क्षेत्रको विरोध, कसले के भने ?

काठमाडौं । सरकारले बैंकिङ क्षेत्रलगायत निजी क्षेत्रमाथि अख्तियारले निगरानी गर्नेगरी विधेयक ल्याएपछि उद्योगी व्यवसायीहरुले विरोध जनाएका छन् । निजी क्षेत्रमाथि समेत निगरानी गर्ने अधिकारसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयक

‘ब्याज छुटको सरकारी नीतिले बैंकहरु डुब्न सक्छन्’

काठमाडौं । नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बैंक तथा वित्तीय संस्थाले ६ महिना बैंकको ब्याजमा छुट दिएमा बैंकिङ क्षेत्रमा समस्या उत्पादन हुन सक्ने

बजार बन्द गरेर ऐतिहासिक रेकर्ड कायम गरेको बोर्डले बजार खोल्न अध्ययन कमिटी बनायो

काठमाडौं । लकडाउनलाई बाहना बनाएर सेयर बजार बन्द गरेर ऐतिहासिक रेकर्ड कायम गरेको धितोपत्र बोर्डले बजारलाई आगामी दिनमा कसरी खोल्ने भनेर अध्ययन गर्न कमिटि बनाएको छ । चैत ११ गतेबाट

अब आइपीओ एक सय रुपैयाँमा नपाइने, बुक बिल्डिङको मस्यौदा तयार

काठमाडौं । सर्वसाधारणले अब साधारण सेयर(आइपीओ) १०० रुपैयाँमा नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा बुक बिल्डिङ प्रणाली लागु गर्ने भन्दै निर्देशिकाको मस्यौदा तयार पारेको छ । धितोपत्र

लक्ष्मी बैंकले दोहा बैंकबाट ल्यायो २ अर्ब ४४ करोड रुपैयाँ ऋण

काठमाडौं । लक्ष्मी बैंकले दोहा बैंकबाट २० मिलियन अमेरिकी डलर( २ अर्ब ४४ करोड रुपैयाँ) ल्याएको छ । लक्ष्मी बैंकले २० मिलियन अमेरिकी डलर दोहा बैंकबाट ऋण प्राप्त गरेको हो

उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले निर्वाचनको मिति तोकेको हो । सोमबार बस्ने कायकारिणीको