लकडाउनले बैंकहरुको सञ्चालन खर्च बढायो

काठमाडौं । लकडाउनमा आंशिक शाखा कार्यालय सञ्चालन भए पनि बैंक तथा वित्त कम्पनीहरुको सञ्चालन खर्च भने १२.७२ प्रतिशतले वृद्धि भएको छ । लकडाउनले गर्दा बैंक तथा वित्त कम्पनीहरुले आंशिक शाखा

राष्ट्र बैंकलाई देखाएर बजार बन्द गर्ने सेबोनलाई गभर्नरको जवाफः सेयर बजार हामीले खोल्ने होइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले धितोपत्र बोर्डलाई नेपालको पुँजी बजार खोल्ने वा बन्द गर्ने भन्ने आफ्नो चासोभन्दा बाहिरको विषय भएको बताएको छ । धितोपत्र बोर्डले राष्ट्र बैंकलाई पठाएको पत्रकोे जवाफमा

उद्योग चलाउन नसकेपछि उद्योगमन्त्रीको ग्यास उद्योग शिव घिमिरेले किने, १८ करोडमा डिल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको लगानी रहेको सैपाल ग्यास उद्योग उद्योगी शिव घिमिरेले खरिद गरेका छन् । सैपाल ग्यासमा उद्योगमन्त्री भट्टको श्रीमती निर्मलादेवी भट्ट संचालक रहेकी छन्

सेयर बजारमा ग्रहण लाग्योः ब्रोकर एशोसियन अध्यक्ष रानाभाट

काठमाडौं । नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले नेपालको सेयर बजारमा अझै कति समय ग्रहण लाग्ने भन्नेमा अन्योलता कायम नै रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी

मैले प्रतिरोधी क्षमता बढाउन भनेको हुँ, बुद्धिजीविले बेसारको मजाक उडाए: प्रधानमन्त्री केपी ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा

‘जुवाघर नै बन्यो सेयर बजार’, खोल्न कसैको देखिएन चासो

पछिल्लो साता काठमाडौं उपत्यकामा नाम मात्रको लकडाउन छ । सरकारले नै खोल्न नदिने भनेको सिनेमाघर,सार्वजनिक यातायात,डिस्को,क्लब र विद्यालय बाहेक सबै क्षेत्र खुलेको छ । तर,शनिबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अचम्मको विज्ञप्ती

७ वटा परियोजनाका लागि १ खर्ब ८५ अर्बको विदेशी लगानी स्वीकृत

काठमाडौं । लगानीबोर्डले विभिन्न ७ वटा परियोजनाका लागि १ खर्ब ८५ अर्ब ४३ करोड विदेशी लगानी स्वीकृत भएको छ। शुक्रबार बालुवाटारमा प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको

बैंकिङ क्षेत्रलाई नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति आउँछः गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०७७/०७८ को मौद्रिक नीतिले बैंकिङ क्षेत्रमा नकारात्मक असर नपर्ने व्यवस्था गर्ने बताएका छन् । नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिको पूर्वाधारमा आयोजना गरेको

कोरोनाका कारण बैंकरलाई खराब कर्जा बढ्ने चिन्ता, सम्पत्ति व्यवस्थापन कम्पनी खोल्न माग, सीसीडी हटाउनु पर्ने

काठमाडौं। कोरोना भाइरसका कारण कारण बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्ने भएपछि बैंकलाई चिन्ता बढेको छ । बढ्दो खराब बर्जालाई कसरी व्यवस्थापन गर्ने ? यो नै बैंकरको चिन्ताको विषय

जग्गामा अर्थमन्त्री र गभर्नरको दोहोरो नीतिः अनुत्पादक भन्दै आफै जोड्दै

सात वर्षअघि बीएस्सी पढ्दापढ्दै खरिदारबाट जागिर शुरू गरेका गुल्मी अर्खलेका बाबुराम पाण्डे भूमिसुधार मन्त्रालयमा शाखा अधिकृत छन् । हालै जनप्रशासनमा स्नातकोत्तर गरेका पाण्डे खुला प्रतिस्पर्धाबाटै उपसचिव बन्ने सुरमा छन् ।