विदेशी विनिमय सञ्चिति १० अर्ब २५ करोड डलर,

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा विदेशी विनिमय सञ्चिति १० अर्ब २५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १०.८ महिनाको वस्तु तथा सेवा

लकडाउनमा मूल्यवृद्धि घट्यो, १० महिनामा औसत मुद्रास्फीति ६.४६ प्रतिशत

काठमाडौं । लकडाउनका कारण मूल्यवृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको १० महिनाको तथ्यांक सार्वजनिक गर्दै ९ महिनाको तुलनामा ०.७ प्रतिशतले घटेको छ । त्यसैगरी अघिल्लो वर्षको

सेयर लगानीकर्ताले पाउँदैछन् मौद्रिक नीतिमार्फत ठूलो राहत, बोर्डले दियो राष्ट्र बैंकलाई यस्तो सुझाव

काठमाडौं । सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति मार्फत माग अनुसारको राहत पाउने भएका छन् । बोर्डका अधिकारीका अनुसार कोरोना भाइरसले सेयर बजारमा पारेको असरलाई न्यूनिकरण गर्नको लागि

लघुवित्तमा अहिलेसम्मकै ठूलो आईपीओ, कहिलेबाट दिने आवेदन ?

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले लघुवित्त क्षेत्रको अहिलेसम्मकै ठूलो कित्तामा आईपीओ ल्याउन लागेको छ । संस्थाले ४७ करोड ५५ लाख रुपैयाँको ४७ लाख ५५ हजार कित्ता साधारण सेयर

लकडाउन कायम रहँदासम्म कर बुझाउनु नपर्ने, सरकारको निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश अनुसार नै अब लकडाउन कायम रहँदासम्म कुनैपनि प्रकारको कर बुझाउनु नपर्ने भएको छ । सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र मात्र कर लिन सरकारको

अब भुक्तानी प्रदायकले पनि साधारण सेयर जारी गर्नुपर्ने

काठमाडौं । भुक्तानी प्रदायक संघ संस्थालाई पनि साधारण सेयर जारी गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फस्र्यौट विनियमावली २०७७ जारी गरी यस्तो व्यवस्था गरेको हो । जसअनुसार

‘स्रोत पुगेन भनेका अर्थमन्त्रीले अर्थमन्त्रालयको चालु खर्च ८ अर्बबाट २५ अर्ब पुर्याए’

काठमाडौं ।नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नौ मन्त्रालयको बजेट बढाएर चालु खर्च २५ अर्ब १ करोड ३ लाख रुपैयाँ पुर्याएको भन्दै चर्को आलोचना गरेका छन्

गफ दिएको होइन मुलुक बन्छ, अर्को आन्दोलन गर्न पर्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा अर्को आन्दोलनको जरुरी नभएको बताएका छन् । सोमबार नेपाल टेलिभिजनबाट बैकल्पिक शिक्षा प्रविधिको शुभकामना दिँदै अब अर्को पुस्ताले आन्दोलन गर्न नपर्ने बताए

लकडाउनको कारण बैंकमा पैसा थुप्रियो, ऋण ३० अर्ब रुपैयाँले घट्यो

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएको लकडाउनले गर्दा बैंकमा पैसा थुप्रिएको छ । चैत ३० गतेसम्म वाणिज्य बैंकहरुमा ३० खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । जेठ

कोरोनाको कारण देश गम्भीर आर्थिक संकटमा, दैनिक खर्च धान्न सरकारलाई मुस्किल

काठमाडौं । कोरोना भाइरस(कोभिड १९) नियन्त्रणका लागि गरिएको लकडाउनको कारण देश गम्भीर आर्थिक संकटमा फसेको छ । कोभिड १९ नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन लागू गरेको छ ।