मौखिक अनुरोधपछि व्यवसायीले कर तिर्न थाले, एकैदिन उठ्यो

काठमाडौं । सर्बोच्च अदालतले लकडाउन कायम रहदासम्म कुनैपनि प्रकारको कर नतिर्न अन्तरिम आदेश दिएपनि व्यवसायीहरुले कर तिर्न थालेका छन् । अर्थमन्त्रालयका सचिवद्वय र आन्तरिक राजस्व विभागका महानिर्देशक तथा करदाता कार्यालयका

ढुकुटी रित्तिएपछि तनावमा रहेका अर्थमन्त्रीलाई बैंकरको साथ, असार ७ भित्रै कर बुझाउने निर्णय

काठमाडौं । सर्वोच्च अदालतले असार ७ गते कर बुझाउनुपर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरे पनि बैंकहरुले भने तोकिएकै समयमै कर बुझाउने निर्णय गरेका छन् । कर बुझाउने

मिलेर नक्सा पास गर्दा ९० प्रतिशतसम्म छुट दिने काठमाडौं महानगरको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरक्षित भवन निर्माण गर्न महानगरवासिलाई प्रोत्साहित गर्ने भएको छ । महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै दुई

लकडाउनले बढायो डिजिटल बैंकिङ कारोबार, सुरक्षामा थप चुनौती, के गर्दै छ राष्ट्र बैंक ?

काठमाडौं । लकडाउनका कारण डिजिटल बैंकिङ कारोबार बढेको छ । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते घोषणा गरेको लकडाउनपछि डिजिटल बैंकिङ प्रयोगकर्ता ह्वातै बढेको हो ।

ढुकुटी रित्तिएपछि अर्थमन्त्रीले व्यवसायी गुहारे, कर तिर्न राजस्व सचिव र कर हाकिमको फोन

काठमाडौं । सरकारले कोरोना नियन्त्रण गर्न लगाएको लकडाउनका कारण आर्थिक क्रियाकलाप ठप्प हुँदा सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुगेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीसँग हारगुहार गरेका छन् । सर्बोच्च

नेपाल इन्भेष्टमेन्टले मुद्दा लडेर इटालीबाट फिर्ता पायो २ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एकवर्षभन्दा बढी इटालीमा मुद्दा लडेर आफुले पाउनुपर्ने करिब २ अर्ब रुपैयाँ फिर्ता पाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले पैसा फिर्ता आएको

राष्ट्र बैंकले सम्झाएपछि एनआईसी एशिया ब्याक, अरु बैंकले गल्ती नगर्ने

काठमाडौं । मंगलबार एनआईसी एशिया बैंकले ऋण नतिर्ने ग्राहकको धितो लिलाम गर्ने भनेर चारवटा दैनिक पत्रिकामा सूचना प्रकाशित गर्यो । सामान्य अवस्थामा हो भने बैंकहरुले ऋण नतिर्ने ऋणीलाई ऋण तिर्न

सरकारले खर्च धान्न नसक्ने अवस्था आएपछि विद्युतीय गाडीमा भन्सार बढाएको होः उर्जामन्त्री

काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षसम्म सबै गाडीको करको स्ल्याब एउटै रहेको र यो वर्षबाट ५ स्ल्याब बनाएको बताए । त्यसमा सार्वजनिक बसलाई पुरानै व्यवस्था, कम क्षमताको मध्यम

नेपाली अर्थतन्त्र संकटमा, भारतले स्थिर विनिमयदर परिवर्तन गर्न खोज्यो: पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं ।  संसद प्रतिनिधि सभाको अर्थसमितिको मंगलबारको बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतीय रुपैयाँ र नेपाली रुपैयाँको विनिमय दरमा परिवर्तन गर्ने विषय भारतमा उठिराखेको र परिवर्तन भए नेपालको अर्थतन्त्रमा असर

भाटभटेनीका अध्यक्ष गुरुङले ११ करोड लागतमा त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् । भवनको शिलान्यास बुधबार भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त भवनको शिलान्यास