सोमबारदेखि दुईपांग्रे सवारीमा पनि जोरबिजोर लागू हुने

काठमाडौं । सरकारले घोषणा गरेको जोरबिजोर प्रणाली दुईपांग्रे सवारीमा पनि लागू हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदले असार १ गतेबाट निजी सवारी साधानलाई जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न निर्देशन दिएको

बैंकलाई कर्मचारी व्यवस्थापनको सकस, दुई सिफ्टमा सेवा दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले पूर्णकालिन समय नै सेवादिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई साविकको कार्यालय कै समय बमोजिम

 आइतबार थपिए ४२५ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आइतबार थप ४२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  अनुसार गत २४ घण्टामा ४२५ जना थप संक्रमित गरी कुल संक्रमितको संख्या

०७७ असार मसान्तमा बैंकको स्प्रेड दर ४ प्रतिशतमा झार्छौंः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले असार मसान्तसम्म स्प्रेड दर असार मसान्तसम्ममा ४ प्रतिशतमा झर्ने बताएका छन् । ‘पहिला ८/९ प्रतिशतमा रहेको स्प्रेडदर अहिले ५ प्रतिशतको हाराहारीमा रहेको छ,’ उनले

अर्थमन्त्रीलाई करको चिन्ता, सर्वोच्च अदालतको अन्तरिम आदेश बदरको माग गर्दै भ्याकेट दर्ता

काठमाडौं । कर बुझाउने मिति खारेज गर्ने सम्बिन्धत रिटमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध अर्थमन्त्रालय र आन्तरिक राजस्व कार्यालयले भ्याकेट निवेदन दर्ता गरेका छन् । लकडाउन खुलेको ३० दिनभित्र

कस्ता सवारीलाई जोर-बिजोर लागू हुँदैन ? बैंकका कर्मचारी पुरानै पासले हिँड्न पाउने

काठमाडौं । सवारी साधनमा लागू भएको जोर-बिजोर प्रणाली पुराना पास भएका सवारी साधानमा लागू नहुने भएको छ । जसअनुसार लकडाउनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी यसअघि राष्ट्र बैंकबाट जारी भएको पासले

कोरोना बीमाको दावी भुक्तानी शुरु, ४ जना बीमित कोरोना संक्रमित

काठमाडौं । कोरोना बीमा गरेका बीमितहरुको दावी कम्पनीहरुले दिन शुरु गरेको छन् । कोरोना बीमा गरेको बीमित मध्ये हालसम्म ४ जनालाई कोरोना पुष्टी भएको छ । जसमा नेको इन्स्योरेन्स, आईएमई

सर्वोच्चको अन्तरिम आदेशले अर्थमन्त्रालयमा खैलाबैला, भ्याकेट जाने

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशले अर्थमन्त्रालयमा खैलाबैला भएको छ । सर्वोच्च अदालतले बुधबार सरकारको नाममा लकडाउन कायम रहदासम्म कर असुल नगर्न अन्तरिम अन्तरिम आदेश जारी गरेको थियो । चैत

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेकोमा व्यवसायी खुसी, सरकारले बल्ल माग सुन्यो

काठमाडौं ।  उद्योगी व्यवसायीहरुले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णयको स्वागत गरेका छन् । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा उद्योग व्यवसायमा

लकडाउन कायम रहदासम्म कर तिर्नु नपर्ने, हटेको ३० दिनभित्र बुझाए हुने

काठमाडौं । सर्बोच्च अदालतले लकडाउन कायम रहदासम्म कर तिर्नु नपर्ने फैसला सुनाएको छ । सर्बोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ ।