अर्थमन्त्रीको गलत कर नीतिः सरकारको थैली भरिँदा बैंकहरुको

काठमाडौं । सरकारले आफ्नो ढुकुटी भर्न खोज्दा बैंकहरुको वित्तीय स्वास्थ्य बिग्रिदै गएको छ । राष्ट्र बैंकमार्फत् सरकारले बैंकहरुको वास्तविक आम्दानीभन्दा कृतिम आम्दानी देखाउन बाध्य बनाएर कर असुलीको बाटो रोजेपछि यस्तो

विश्व अर्थतन्त्र दोस्रो विश्वयुद्ध यताकै खराब र नेपालको वृद्धिदर १.८ प्रतिशतमा सीमित हुने

काठमाडौं । कोभिड–१९ का कारण विश्वको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब अवस्थामा पुग्ने विश्व बैंकले जनाएको छ । विश्व बैंकले गरेको प्रक्षेपणमा यस वर्ष विश्व अर्थतन्त्र ५.२ प्रतिशतले नकारात्मक हुने

चण्डीविरुद्दको खेद प्रस्तावमा पारित भएकोमा चन्द्र ढकालसहित ३ पदाधिकारीकाे ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्ष चण्डिराज ढकाल विरुद्द गरेको खेद प्रस्तावले महासंघमा विवाद भएको छ । महासंघका विशिष्ट सदस्य समेत रहेका ढकाल विरुद्द महासंघका जिल्ला नगर उपाध्यक्ष

५ % भन्दा कम ब्याजमा ऋण दिइन्छ, किसानको तथ्यांक अद्यावधिक गरी अनुदान खातामै जान्छः कृषिमन्त्री भुसाल

काठमाडौं । कृषिमन्त्री घनश्याम भुसालले कृषकको लागि ५ प्रतिशतभन्दा नबढने गरी सरकारले डेढ खर्ब नयाँ लगानी गर्ने बताएका छन् । विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री भुसालले अहिले कृषकको

पर्यटन क्षेत्रलाई १ खर्ब ५० अर्बको राहत प्याकेज: मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना कारण पर्यटन क्षेत्रमा परेको असर न्यूनिकरणको लागि १ खर्ब ५० अर्ब रूपैयाँको पुनरुत्थान कर्जाको व्यवस्था गरेको बताएका छन् ।

मेलम्चीको प्रश्नमा बिटमार्ने बेला भयो, आयोजना उद्घाटन गर्ने समय सार्वजनिक गर्दैछौंः मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले अब मेलम्ची खानेपानी आयोजनामा उठ्ने प्रश्नको बिटमार्ने बेला भएको बताएकी छिन् । प्रतिनिधिसभाको बैठकमा मन्त्री मगरले चुनौतीका बीचमा मन्त्रालय आफ्नो काममा सफलता पाउँदै आएको

डोजरले सडक खनेर श्रमिकका नाममा बिलः एकवर्षे बालकलाई एक महीना काम लगाएर रु.१७ हजार भुक्तानी !

बझाङमा मान्छेलाई ज्याला दिएको देखाएर डोजरलाई रकम भुक्तानी गर्दा यतिसम्म नक्कली काम भएको छ कि– एकवर्षे बालकले एक महीना काम गरेर रु.१७ हजार भुक्तानी लिएको कागजात सरकारी अभिलेखमा छ ।

अध्यक्ष राणालाई गालीगलौज गरेको भन्दै महासंघद्धारा चण्डीराजविरुद्ध खेद प्रस्ताव पारित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको मानमर्दन गरेको भन्दै विशिष्ट सदस्यसमेत रहेका पूर्वअध्यक्ष चण्डीराज ढकल विरुद्ध खेद प्रस्ताव पारित भएको छ । गत शुक्रबार बसेको महासंघ पदाधिकारी

साधारणसभाको मिति तोक्न महासंघले बोलायो असार ८ गते कार्यकारिणी समितिको बैठक

काठमाडौं । साधारणसभाको मिति तोक्नको लागि नेपाल उद्योग वाणिज्य महासंघले असार ८ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ । महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले साधारणसभाको मिती तोक्नको लागि कार्यकारिणी बैठक

अर्थमन्त्रीलाई सांसदको सुझावः अर्थ मन्त्रालयबाट ज्वाँई हटाउनु

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदले नै अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रालयबाट ज्वाँईलाई हटाउन माग गरेका छन् । बैठकमा सांसद महेन्द्र कुमारी लिम्बुले मन्त्रालयबाट ज्वाईलाई हटाउन आग्रह गरेकी हुन् ।