सेयर बजारका समस्या मौद्रिक नीतिमा राख्ने गभर्नरको प्रतिबद्धता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारका कुनै समस्या भए मौद्रिक नीतिमा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल धितोपत्र बोर्डको २८ औं बार्षिकोत्सव उनले मौद्रिक नीतिमा

सुरक्षा उपाय अपनाएर सेयर बजार खोल्न अर्थमन्त्री खतिवडाको निर्देशन, करमा सहुलियत दिने

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सुरक्षाको उपाय अपनाएर सेयर बजार खोल्न निर्देशन दिएका छन् । नेपाल धितोपत्र बोर्डको २८ औं बार्षिकोत्सव उनले लामो समयसम्म सेयर बजार बन्द गर्न नहुँने

विदेशबाट आउनेलाई क्वारेन्टिनमा राखिने तारे होटल तथा रिसोर्टको नाम सार्वजनिक

काठमाडौं । विदेशबाट आउने नेपाली यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि सरकारले ४७ वटा होटल तथा रिसोर्टको नाम सार्वजनिक गरेको छ । यो सूचीमा चार तारे होटलदेखि पर्यटक स्तरीय होटलसम्म छन् ।

लकडाउनबीचमा सुनको मूल्य सार्वजनिक, तोलामा १० हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउन अढाइ महिना पछि सुनचाँदीको मूल्य सार्वजानिक गरेको छ । लकडाउनको कारण गत चैत १० गतेदेखि सुनको मूल्य सार्वजनिक गर्ने बन्द गरेको महासंघले पुनः

आइतबारदेखि सुनचाँदी पसल आंशिकरुपमा खुल्ने

काठमाडौं । आइतबारदेखि सुनचाँदीको दरभाउ प्रकाशित हुने भएको छ । सरकारले आर्थिक क्रियाकलाप खुकुलो बनाउने निर्णय गरेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारदेखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने निर्णय गरेको हो ।

कोरोना बीमाको जोखिम दायित्व कसको भागमा कति हिस्सा ?

काठमाडौं । अब कोरोना बीमाको जोखिमको दायित्व कम्पनीले मात्र बहन गर्नु नपर्ने भएको छ । बीमक संघ र बीमा समिति बीच भएको सम्झौता अनुसार बीमाको दायित्व सरकार र समितिले समेत

सबै मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई दिन सांसदको माग

काठमाडौं । सांसद झपड रावलले सबै मन्त्रालयको काम अब अर्थमन्त्री डा. युवराज खतिवडालाई दिन सुझाव दिएका छन् । हरेक आर्थिक वर्षमा बजेट ल्याउँदा सबै मन्त्रालयको बजेट मन्त्री खतिवडाले काटने गरेको

अर्थमन्त्री डा. खतिवडाले चकलेट र विद्युतीय गाडीमा तीन पुस्तालाई पुग्नेगरी भ्रष्टाचार गरेः सांसद शाही

काठमाडौं । सांसद रंगमती शाहीले अर्थमन्त्री डा. युवराज खतिवडाले तीन पुष्तालाई पुग्नेगरी भ्रष्टाचार गरेको ओरोप लगाएकी छिन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो आरोप लगाएकी हुन् । ‘अर्थमन्त्री खतिवडाले चकलेट

१० महिनामा जीवन बीमा कम्पनीले गरे ६२ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/०७७ को १० महिनामा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब ७९ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन । बीमा समितिका अनुसार वैशाख महिनासम्ममा उक्त प्रिमियम संकलन

कोरोना बीमा स्थगित गर्न बीमा समितिको निर्देशन

काठमाडौं । कोरोना बीमा स्थगित गर्न बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ । बीमा समितिले अर्को सूचना नआएसम्मको लागि कोरोना बीमा स्थगित गर्न निर्जीवन बीमा कम्पनीलाई बिहीबार निर्देशन