कोरोना महामारीबीच बुध्द एयरले यसरी गर्यो उडानको तयारी,

काठमाडौं । बिहीबार दिउँसो साढे १२ बजे । एकाएक काठमाडौं विमानस्थलबाट पोखरा जाने विमानमा एकजना यात्रुलाई श्वास फेर्न असजिलो हुन्छ । हल्का खोकी लाग्छ । र, तुरुन्तै विमान परिचारिकालाई बोलाउँछन्

योगगुरु रामदेवको चमत्कारः १६ रुपैयाँको सेयर ६ महिनामा १३७८ रुपैयाँमा पुग्यो

बाबा रामदेव नाम योगको लागि चर्चित छ । उनले योगको दुनियाको साथ आफ्नो छाप बनाए । यस समयमा उनी एक योग गुरुबाट सफल व्यवसायीको रुपमा चिनिएका छन् । उनले स्वदेशी

कोरोना कहरले सबै स्थानीय तहमा बैंकको शाखा बिस्तार योजना रोकियो

काठमाडौं । कोरोना महामारीका कारण सबै स्थानीय तहमा बैंकका शाखा बिस्तारको क्रम रोकिएको छ । बैंकिङ पहुँच पुर्याउने योजना अनुरुप सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने नेपाल राष्ट्र बैंकले

निजी क्षेत्रको अनुगमन अख्तियारलाई दिने विधेयक अगाडि नबढ्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकले अख्तियारको अधिकार बढाउने विधेयकलाई अगाडि नबढाउने निर्णय गरेको छ । नेकपाको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विधेयक अगाडि

काठमाडौं महानगरले तोक्यो जग्गाको नयाँ मूल्य, कहाँको कति ? (सूचिसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको मूल्य तोकेको छ । आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत् महानगरभित्रका जग्गाको नयाँ मूल्य तोकिएको हो । महानगरले सडक तथा गल्लीलाई आधार बनाएर महानगरले

कोरोनाका लागि जम्मा भएको रकम प्रदेश र स्थानीय तहकै खातामा जम्मा हुने, केन्द्रको मुख ताक्नु नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘सरकारी कारोबार निर्देशिका २०७६’ को पहिलो संशोधन लागू गरेको छ । जसअनुसार कोरोनालगायतका अन्य दैवी र प्राकृतिक प्रकोपका लागि जम्मा हुने रकम सिधै प्रदेश र

सेयर कारोबारमा विद्युतीय भुक्तानीको सीमा हट्यो, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कारोबारमा विद्युतीय भुक्तानीको सीमा हटाएको छ । राष्ट्र बैंकले सर्कुलर जारी गर्दै सेयर कारोबारको सीमालाई हटाएको हो । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि

सेयर बजार बन्द गर्न हुँदैन, मार्जिन लेन्डिङको माग सम्बोधन हुन्छ: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यापिटल मार्केटका लगानीकर्ताहरुलाई मोद्रिक नीतिमा एथेष्ट रुपमा एड्रेस गर्ने बताएका छन् । न्यूज एजेन्सीसँगको अन्तवार्ताको क्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

बैंकिङ क्षेत्रमा अख्तियारको अनुगमन जरुरी छैनः बैकर्स संघका अध्यक्ष भुवन दाहाल

काठमाडौं । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकिङ क्षेत्रमा अख्तियारको अनुगमन र निगरानीको आवश्यकता नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकले प्रभावकारी नियमन गरिरहेकाले बैंकिङ क्षेत्रमा अख्तियारको निगरानी आवश्यक नभएको

संकटमा एमसीसीः असार १६ को डेडलाइन, प्रतिनिधिसभाको बैठक असार १७

काठमाडौं । अमेरिकाले नेपाललाई दिने भनिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संकटमा परेको छ । नेपाल सरकारसँग अमेरिकाले गरेको सम्झौताअनुसार असार १६ गतेभित्र प्रतिनिधिसभाको बैठकबाट एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने थियो ।