काठमाडौं महानगरले तोक्यो जग्गाको नयाँ मूल्य, कहाँको कति ? (सूचिसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको मूल्य तोकेको छ । आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत् महानगरभित्रका जग्गाको नयाँ मूल्य तोकिएको हो ।

महानगरले सडक तथा गल्लीलाई आधार बनाएर महानगरले आनाका हिसाबले जग्गाको मूल्य तोकेको हो ।

महानगरले सबैभन्दा सस्तोमा आनाको १३ लाख रुपैयाँदेखि महंगोमा आनाकै ५० लाख रुपैयाँसम्म मूल्य तोकेको छ । यो मूल्यअनुसार महानगरले सम्पत्तिको कर असूल गर्छ ।

महानगरपालिकाले काठमाडौंको मुटु मानिने दरबारमार्गमा आनाको ५० लाख रुपैयाँ मूल्य तोकेको छ । जबकी दरबारमार्गमा आनाकै २ करोड रुपैयाँमा पनि जग्गा किन्न पाइँदैन ।

हेर्नुहोस् कुन ठाउँको जग्गाको मूल्य कति ?



पुष्प दुलाल